पछिल्लो तामाङ दोहोरीमा एक लौटि राज गर्न सफल गायक हो मदन घलान,उनि अचेल संगीतिक माहोलमा एकदम ब्यस्त देखिन्छ एकपछि अर्को गर्दै तामाङ गीतहरु अहिले उहि मदन घलानको मात्र बजारमा देखिन्छ यसै क्रममा अहिले बजारमा आएको नया गीत हो छामेला कम्पनी । पोखरा आफ्नो कार्यक्षेत्र बनाइरहेको युवा शब्दकार देवराज स्याङ्तान,उनि पनि एकदम ब्...
