केशब अधिकारी अहिले जापानमा नेपाली व्यावसायीहरु मध्यमा अग्र स्थानमा रहेका छन-चौतारो रेस्टुरेन्ट जहाँ सबै प्रकारका नेपाली खाना देखि जापनिज फुट उपलब्ध छन

  बिगत २२ बर्ष देखि जापानमा बसोबास गर्दै आउनु भएका स्थायी घर धादिङ भएका समाजसेवी तथा व्यावसायी केशब अधिकारी अहिले जापानमा नेपाली व्यावसायिहरु मध्यमा अग्र स्थानमा रहेका छन, । जापानिज वाइनबार जापानीज रेस्टुरेन्ट ( इजागया) बाट व्यावसाय सुरु गर्नु भएका अधिकारीले अहिले जापानको अन्तर्राष्ट्रिय विमान स्थल हानेद...

फेसबुक म्यासेन्जरमा स्क्रिन शेयर गर्न सकिने नयाँ सुविधा

काठमाडौं – विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो । त्यस्तो सुविधा एन्ड्रोएड र आइओएस मोवाईलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । ...

बाढी पहिरोमा ८५ जनाको मृत्यु, ४६ बेपत्ता।

काठमाडौं : सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ। प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मुलुकका विभिन्न भागमा भएका बाढी र पहिरोका घटनाबाट १३४ घर पूर्णक्षति भएको गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने बताए। विसं २०७२ को...

बाढीपहिरोका कारण करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द।

काठमाडौँ — भारी वर्षाका कारण  देशभरका विभिन्न खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युतगृहहरुबाट क्रमश: करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो । प्राधिकरणका कार्...

रेलमार्ग निर्माणका लागि झापाको करिब ३ सय ३ बिघा जमिन अधिग्रहण हुँदै ।

असार १० काँकडभिट्टा — मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डमा जग्गा अधिग्रहण गर्न रेल विभागले जिल्ला प्रशासन कार्यालय झापाका नाममा जेठ २४ गते ३५ दिने सूचना प्रकाशित गर्‍यो । तर उक्त सूचनामा रहेको र अहिले प्रचलित कित्ता नम्बर फरक पर्न गएपछि बिर्तामोड नगरपालिका क्षेत्रका जग्गाधनी अन्यो...

पैतौ ३ को अन्तिम उपग्रहको पनि सफल प्रक्षेपण।

काठमाडौं - जुन २३ तारिख बिहान ९ बजेर ४३ मिनेटमा चीनले सिछ्वाङ उपग्रह प्रक्षेपण केन्द्रमा लङ मार्च टु-बी रकेटद्वारा पैतौ सिस्टमको ५५औं नेभिगेसन उपग्रह अर्थात् पैतौ ३को अन्तिम ग्लोबल नेटवर्क उपग्रहको सफल प्रक्षेपण गरेको छ। जसबाट पैतौ ३ ग्लोबल उपग्रह नेभिगेसन प्रणाली तैनाथ गर्ने काम पूर्व योजनाभन्दा आधा वर्ष अगावै पूरा भए...

covid19 सहयोग हाम्रो दायित्व नाम लिएर चर्चित नृत्य निर्देशक अजय स्याङतान र नायक तथा कथाकार ऋतुराज पाख्रीन उर्लियो

  Hem Bomzan =काठमाडौ : यति बेला विश्व कोरोना भाइरसको कारणले आक्रान्त छ , त्यसै गरि नेपाल पनि लकडाउनको मारमा परिरहेको बेला यसैबिचमा तामाङ चलचित्रकर्मी हरु एक भएर लागेको देखिएको छ । तामाङ चलचित्रकर्मि हरुमा कुनै पनि बेला यो कोरोना हुन सक्छ भन्दै दायित्व नाम लिएर कोषखडा गरिएको छ । (संयोजक) ऋतुराज पाख्र...

चुहावट १५.२ प्रतिशतमा सीमित, १० अर्ब ६६ करोड नाफा- कुलमान घिसिङको यी महान काम लाई सम्मान स्वरूप शेर गर्नुहोस् ।

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ। महालेखापरीक्षकको कार्यालयबाट भएको अन्तिम लेखापरीक्षणबाट प्राधिकरणले आर्थिक वर्ष २०७५/०७६ मा ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको देखिएको छ। आव २०७२/७३ मा २५.७८ प्रतिशत रहेको विद्युत् चुहावट आव २०७५/७६म...

कोरोना भाइरस फैलिना नदिन राष्ट्रिय तामाङ देघुङ नेपालका महासचिव प्रबिन बल द्वारा माक्स पन्जा र सेनिटाइजर बितरण पुरै गाउपालिका खुशी

  रामेछाप । नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन कुमार बलद्वारा रामेछाप जिल्लाको सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा र सो गाउँपालिकाकै वडा नं २ का वडा कमल कुमार के.सीका हातमा माक्स र सेनिटाइजर र पन्जा हस्तान्तरण गरेका छन् । महामारी कोरोनाभाइरसले विश्व नै प्रभावित भएको बेला सो रोगको न्यूनीकरण गर्ने...

रामेछापको सुनापतिमा २७ गते हुने भयो बृहत सोनाम ल्होछार कार्यक्रम

  यहि माघ २७ गते रामेछापमा गाउपालिका स्तरीय बृहत २८५६ जिवा ल्हो अर्थात (नम्युङ ल्हो)सोनम ल्होछार साँकृतिक कार्यक्रम गर्ने भएको छ,नेपाल तामाङ घेदुङ र नेपाल राष्ट्रिय घेदुङको संयुक्त आयोजनामा हुन गइरहेको उक्त साँस्कृतिक कार्यक्रममा प्रमुख अथिती नेपाल तामाङ घेदुङको संघिय अध्यक्ष मोहन गोले रहने,त्यसै गरि विशेष अथित...