काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डलाई सर्वोच्च अदालतले अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको छ। शुक्रराज आरण समेतले दायर गरेको रिट निवेदनमा बुधवार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले लिखित जवाफ मगाउने आदेश दिएको हो। प्रचण्ड विरुद्ध यसअघि पनि परेको अवहेलना मुद्दामै न्यायाधीश डा. मनोज...
