संस्मरण हिजोका दिनहरूमा मँ रणसमरको एक संवेद्य मुसाफिर थिएँ । त्यसैले मैले यतिखेर आँधी-तूफानी वर्गसंघर्षका । अनि भीषण-भीषण वर्गयुद्धका । रातै- रक्ताम्यै पानाहरू क्रमशः पल्टाउने कोशिश गर्दैछु । वर्गसंघर्षको दावानलरुपी सफरहरूको कथा उजागर गर्ने यत्न-प्रयत्न गर्दैछु । कालान्तरमा भएका यस्ता विद्रोहहरूको अप्रतिम इतिहासको क...
