जनताको जीत भएको छ: मौलाना मशहूद खांं नेपाली

कपिलवस्तु / नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त आयोजनामा संसद पुर्नवहालीको लागि न्यायालयले गरेको फैसलाको स्वागत गर्दै कार्यकर्ताहरु ले एक अर्का लाई मिठाई खुवाउदै खुश्याली मनाएका छन। कृष्णनगर नपा वडा नं २मा रहेको राष्ट्रीय मदरसा संघ नेपालको पुस्तकालयमा नेकपा कृष्ण...

नेकपा उपाध्यक्ष बामदेव गाैतमले प्रधानमन्त्रीको राजिनामा माग विज्ञप्ति सहित ।

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिन माग गरेका छन । गाैतमले बुधबार विज्ञप्ति जारी गर्दै अदालतको फैसलाको स्वागत गर्दै भनेका छन्, “प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिनुपर्छ ...

संसद विघटन सर्बोच्चको बदर पछि पूर्व मन्त्री गोकुल बास्कोटको प्रतिक्रिया यस्तो ।

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले संसद पूनःस्थापना गर्ने अदालतको फैसलापछि के को दिपावली ? के को रुवाबासी ? बाँकी हेर्दै जाने हो भन्ने प्रतिक्रिया दिनु भएको छ । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्-राजनीतिले संसदमा असर गरेको हो,संबिधानले होईन।त्यो गोलचक्कर ...

कृष्णनगरमा नगरस्तरिय राष्ट्रीय प्रजातंत्र पार्टी कार्यालय स्थापना

  कृष्णनगर / कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा रा. प्र. पा.का जिल्ला अध्यक्ष नारायण बहादुर सिंह द्वारा एक कार्यक्रमका बिच पार्टी कार्यालयको उद्घाटन गरिएको छ । रा. प्र. पा. कृष्णनगर नगर अध्यक्ष सुरेन्द्र मौर्य को अध्यक्षतामा पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि न...

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश संगै संसद बैठक बोलाउन समेत आदेश ।

    काठमाडौं / सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनगर्ने प्रधानमन्त्रीको निर्णयलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा , न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ , अनिलकुमार सिन्हा , सपना प्रधान मल्ल र तेजबहादुर केसीको सबैधानिक ईजलासले सर्बसम्मत रुपमा प्रतिनिधिशभा बिघटन गर्ने निर्णयलाई बदर ...

ओली समूहमै फर्किँदै पुर्व मन्त्री शेरबहादुर तामाङ र सांसद उषाकला राई।

काठमाडौं, ८ फागुन । नेकपा प्रचण्ड-माधव समूहमा रहेका पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई केपी शर्मा ओली समूहमा फर्किने तयारी गरिरहेकाे बताइएकाे छ । प्रचण्ड–माधव समूहबाट दुवैजना केपी समूहमा फर्किने तयारीमा रहेको जनाइएको छ । प्रचण्ड–माधव समूहमा आफूहरुको सही व्यवस्थापन हुने नदेखि...

उपराष्टपति पुन र सभामुख सापकोटाले प्रदेश २ का प्रदेश प्रमुख राजेश झाको सपथ बहिष्कार ।

काठमाडौं / प्रदेश २ का प्रदेश प्रमुख राजेश झाको सपथ समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले बहिस्कार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदेश २ का प्रदेश प्रमुखबाट तिलक परियारलाई बर्खास्त गरी राजेश झालाई नियुक्त गरेकी थिइन् । राष्ट्रपति भवनमा आयोजित सपथ समारोहमा झाले शुक्रब...

प्रचण्ड-माधब समूह नेकपाको केन्द्रीय बैठकमा २९० जना केन्द्रीय सदस्यहरु नागरिकता लिएर उपस्थित । यस्तो निर्देशन

  काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड –माधब समूहको पेरिसडाँडामा आज बसेको केन्द्रीय कमिटी बैठक सकिएको छ। समनसद विघटनको विरुद्ध चरणबद्ध आन्दोलन गरिरहेका प्रचण्ड -माधब समूहले केन्द्रीय कमिटीका सदस्यहरूलाई आकस्मिक रूपमा नागरिक्त सहित केन्द्रीय कार्यालयमा भेला हुन निर्देशन दिएको थियो। आज बसेको ब...

प्रदेश नम्बर २ का प्रमुख तिलक परियारको बर्खास्तीको नेपाली काङ्ग्रेसको विरोध

  काठमाडौं / नेपाली काङ्ग्रेसले प्रदेश नम्बर २ का प्रमुख तिलक परियारको बर्खास्तीको विरोध गरेको छ।सरकारले शुक्रबार परियारलाई पदमुक्त गरेर राजेश झालाई नियुक्त गरेको थियो। नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  ‘अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिला...

मदरसा शिक्षा सरकारी विद्यालय सरह गर्न संघको माग।

कपिलवस्तु फाल्गुन ६- लामो समय देखि नेपालमा मुस्लिम समुदायहरुले बसोंबास गरेको लामो इतिहास रहेको छ।मुस्लिम समुदायले आफ्नो धर्म, संस्कृति,भाषा र पहिचान जोगाउन लाई शुरु देखि नै गाउं गाउं चन्दा र दान गरेको पैसा बाट मदरसा संचालन गरि बच्चा हरु लाई उर्दु,अरबी,नेपाली अंग्रेजी लगायतका बिषयहरुमा शिक्षा दिदै आएका छन। अहिलेको अव...