विदेशमा अलपत्र श्रमिकको तत्काल उद्धार गर्न एनआरएनएले बुझायो सरकारलाई ध्यानाकर्षण पत्र

काठमाडौं/ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । गैरआवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा बद्री केसीले सोमबार एक पत्रमार्फत सरकारलाई विदेशमा अलपत्र परेका श्रमिकको तत्काल उद्धारका लागि आग्रह गरे...

एनआरएनए राष्ट्रिय समन्वय परिषद क्यालिफोर्नियाद्वारा “जानकारीमूलक छलफल” कार्यक्रम सम्पन्न।

क्यालिफोर्निया- अमेरिकास्थित नेपाली समुदायमा महत्वपूर्ण सम-सामयिक विषयहरूमा विभिन्न स्रोत व्यक्तिहरू मार्फत जानकारी दिलाउने हेतुले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यालिफोर्निया च्याप्टरले सान फ्रान्सिस्को बे एरियामा डिसेम्बर २८ र लस एन्जल्स क्षेत्रमा डिसेम्बर २९, २०१९ को दिन "जानकारीमूलक छलफल" कार्यक्रम गर...

NRNA सहित ६५ जनाको जग्गा जफत गर्न अख्तियारको माग।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरआवासीय नेपाली संघ (एनआरएनए) सहित ६५ जनाको जग्गा जफत गर्न माग गरेको छ । ललितानिवास जग्गा प्रकरणमा अख्तियारले बुधबार विशेष अदालत १७५ जनाविरुद्ध मुद्दा हालेको छ । मुद्दामा ललिता निवास क्याम्पभित्रको जग्गा ६५ व्यक्ति वा संस्थाको नाममा रहेको भन्दै जफत गर्न समेत माग गरिएको ...

NRNA जोहोर बारु क्षेत्रीय समिति मलेसिया ले रास्ट्रय खाना गुन्द्रुक र ढिडो खाएर मनायो टोपी दिवस ।

जोहोर बारु - हाम्रो टोपी, हाम्रो सान, नेपालीको पहिचान" भन्ने मुल नाराका साथ सातौं अन्तरास्ट्रिय नेपाली टोपी दिवस गैर आवासीय नेपाली संघ NRNA जोहोर बारु क्षेत्रीय समिति मलेसिया ले जोहोर बरुको सेनाइ मा भब्य रुपमा सम्पन्न गरेको छ । गैर आवासीय नेपाली संघ NRNA जोहोर बारु क्षेत्रीय समिति मलेसिया ले आयोजना गरेको उक्त कार्यक...

एनआरएनए को नवौं विश्व सम्मेलन काठमाडौँमा सुरु

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । बौद्धस्थित ह्यात होटलमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरिन् । सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा लगानी गर्न एनआरएनहरुलाई आह्वान गरिन्। ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारास...

एनआरएनए चुनाव : कुल आचार्यको प्यानल घोषणा (उम्मेदवारको सूचीसहित)

काठमाडौं,  गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । संघको नेतृत्वको लागि चुनावी मैदानमा कुमार पन्त र कुल आचार्यको भीडन्त हुने निश्चित् छ । अध्यक्षका उम्मेदवार आचार्यले  पत्रकार सम्मेलन गरेर आफ्नो प्यानल नै सार्वजनिक गरेका छन् । सोमबार अपरान्ह होटल रोयल सिंगेमा पत्रकार सम्मेलन ...

सहमति र सहकार्यका लागि महासचिबबाट उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ : डा. केशव पौडेल

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को मंगलबारदेखि हुने नवौं विश्व सम्मेलनमा महासचिबका उम्मेदवार डा. केशव पौडेलले सहमति र सहकार्यका लागि उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेका छन्। सन् २०१९-२१ का लागि हुन लागिरहेको एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको विश्व सम्मेलनमा अन्य केही सहकर्मीहरुको भावना, मर्म र योगदानक...

एनआरएनए यूकेको अध्यक्षमा पुनम गुरुङ विजयी

यूके । गैर आवासीय नेपाली संघ ‘एनआरएनए’ युके अध्यक्षमा पुनम गुरुङ विजयी भएकी छन्। यही सेप्टेम्बर १४ तारिखमा सम्पन्न निर्वाचनबाट आफना प्रतिद्वन्दी शेर सुनारलाई २ सय ३ मतको अन्तरले हराउँदै गुरुङ एनआरएन युकेको इतिहासमा पहिलो महिला अध्यक्ष भएकी हुन। यसअघि गुरुङ पहिले गैर आवासीय नेपाली संघ एनआरएन युकेको उपाध्यक्ष थिइन्। ...

एनआरएन क्यानडाद्वारा रक्तदान

बोस्टन :  एनआरएन क्यानडाले शनिबार रक्तदान कार्यक्रम गरेको छ । यो कार्यक्रम एनआरएन क्यानडा र एनआरएन बिटिएसको संयुक्त आयोजनामा भएको थियो । उक्त कार्यक्रम शपर्स वर्ल्ड ब्राम्प्टनमा भएको थियो भने २२ जनाले रक्तदान गरेका थिए। एनआरएन क्यानडाले गत वर्ष पनि रक्तदान कार्यक्रम गरेको थियो।  एनआरएनए क्यानडाको स्थापना सन् २००७ मा भए...

एनआरएनए कोषाध्यक्षमा सोम सापकोटाको उम्मेद्वारी

काठमाडौं : गैरआवासीय नेपाली संघ एनआरएनएको कोषाध्यक्षमा सोम सापकोटाले उम्मेद्वारी घोषणा गरेका छन्। एनआरएनएको आगामी ग्लोवल सम्मेलनमा वर्तमान कार्यसमिका सहकोषाध्यक्ष सापकोटाले आर्थिक रूपमा संस्थालार्इ बलियो बनाउने योजनासहित आगामी कार्यकालका लागि कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्। 'संस्थाका लागि आर्थिक पाटो महत्त्वप...