विज्ञ तथा चिकित्सहरू भन्छन कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन ।

    काठमाडौ / कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन रहेको विज्ञ तथा चिकित्सहरूले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका छन्। परिवार कल्याण महाशाखाका डा. पोखरेलले कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा भ्रम फैलिएको जनाउँदै यस्तो भ्रमको पछि नलाग्न अनुरोध गरेका छन्। ...

संवैधानिक इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार ।

काठमाडौ / प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय विरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्रतिनिधिसभा विघटन विवादमा सरकार र राष्ट्रपति कार्यालयसँग कारण माग गर्दै पुस २२ गतेदेखि निरन्तर सुनुवाइका लागि अर्को पेसीसमेत तय गरिएको छ। प्रत...

प्रधानमन्त्री ओलिका नेकपा फुटाउने दुई अडान ।

अडान १ : प्रधानमन्त्री र पार्टी अध्यक्ष कुनै हालतमा छाड्दिनँ पार्टीका सबै फोरममा अल्पमतमा परे पनि प्रधानमन्त्री केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद कुनै हालतमा नछाड्ने अडान लिएका छन् । अहिले छोडे देश अलपत्र पर्ने उनको तर्क छ । महाधिवेशनपछि पार्टी नेतृत्व र चुनावपछि सरकारको नेतृत्व हस्तान्तरण गर्न सकिने अडान उन...

६ महिनाभन्दा बढीको ब्याज बक्यौता नभए धितो लिलाम नहुने

काठमाडौ / नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै कोभिडको कारण ६ महिनाभन्दा बढीको ब्याज बक्यौता नभए धितो लिलाम नहुने नीतिगत व्यवस्था गरेको छ । राष्ट्र बैंक का गभर्नर महाप्रसाद अधिकारीले विहीबार कोभिडको असर अझै पनि रहेको हुँदा राष्ट्र बैंकले भविष्यमा मौद्रिक उपकरण र नीतिहरु खुकुलो गर्ने पनि...

प्रधानमन्त्री केपी ओलि नै भ्रष्टाचारीको संरक्षक भएको आरोप ।

काठमाडौ / प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने नारा शतप्रतिशत कार्यान्वयन भएको दाबी गरेका थिए । उनले अझ एक कदम अघि बढेर ‘अब म गर्न दिन्नँ’ भन्ने नारा कार्यान्वयन गर्न कोसिस गर्ने घोषणा गरेका थिए। तर ...

भागबन्डा खानेले समर्थन गरेकै आधारमा सन्किदै गएको प्रधानमन्त्री ओलीको बहिरगमन हुने दावी ।

काठमाडौ / राप्रपा संयुक्तका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार संचालन हुनेमा शंका व्यक्त गरेका छन्। एक-कुराकानीका क्रममा लोहनीले सनककै कारण प्रधानमन्त्रीको बहिरगमन हुन सक्ने सम्भावना रहेको बताएका हुन्। वरिपरि बसेर भागबन्डा खानेले समर्थन गरेकै आधारमा सन्कि...

यूएईमा नागरिक तथा आप्रवासीको जीवन सहज बनाउन कानून संशोधन ।

काठमाडौ /  संयुक्त अरब इमिरेट्स ‘यूएई’ ले नागरिक र अपराधसम्बन्धी कानून व्यापक परिवर्तन गरेको छ । नागरिक तथा आप्रवासीको जीवन सहज बनाउन कानून संशोधन गरिएको हो । संशोधित कानून अनुसार अबदेखि यूएईमा बस्ने आप्रवासीले व्यक्तिगत मामिलाका मुद्दा आफ्नै देशका कानूनअनुसार समाधान गर्न अनुमति पाउनेछन् । संशोधनले विदेशी नागरिकले उ...

नेपाली काङ्ग्रेसको महाधिवेशन भदाैमा सार्न शीर्ष तहका नेता सहमत ।

काठमाडौ / नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टीको १४औं महाधिवेशन जेठ वा भदौमा सार्न सहमत भएका छन् । केही दिनदेखि नियमित रूपमा बस्दै आएको पदाधिकारीसहित शीर्ष तहका नेताहरूको अनौपचारिक छलफलमा जेठ वा भदौमा महाधिवेशन गर्ने गरी सार्न शीर्ष तहका नेता सहमत भएका हुन् । कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले आगामी फागुनमा...

समानान्तर पार्टीका रुपमा ‘मदन भण्डारी फाउन्डेसनलाई वडास्तरसम्म पुर्याएर जनताको बहुदलीय जनवाद ब्युँताउने ।

काठमाडाै। सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली र उपप्रधान एवं विनाविभागीय मन्त्री ईश्वर पोखरेलले बुधबारदेखि औपचारिक ढंगबाटै समानान्तररुपमा बेग्लै पार्टी सञ्चालन गर्न थालेका छन् । ओलीले अध्यक्षकै रुपमा र पोखरेलले अघोषित ढंगबाट महासचिवका रुपमा प्रदेश– १ का उनीहरु समर्थक नेता...

३० वर्षको इतिहासमा अख्तियारमा भ्रष्टाचारका सबैभन्दा बढी मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६/७७ को अवधिमा भ्रष्टाचारका ४४१ वटा मुद्दा दायर गरेको छ । आयोगको विगत ३० वर्षको इतिहासमा यो सबैभन्दा बढी हो । सो अवधिमा अख्तियारले सबैभन्दा बढी घुस (रिसवत) लेनदेनका २०६ तथा नक्कली शैक्षिक प्रमाणपत्रका ८५ वटा मुद्दा दायर गरेको छ । यसैगरी, सार्वजनिक सम्पत्त...