काठमाडौ : हालै बौद्धको एक क्याफेमा पत्रकार सम्मेलन गरि सार्बजनिक गरिएको गीत (ङाला जोवन )बोलको गीतमा समाज भन्द बाहिर रहेर छायांकन गरिएको संगीतिक माहोललाइ,तरंगीत गरिएको जानकार हरु बताउछ्न । सार्बजनिक स्थल देखि चिया पसलहरुमा अहिले काख्रे फिल्मको चर्चा रहेको देखिन्छ ,चर्चा यो मानेमा कि नकारात्मक चर्चा धेरै रहेको सामाज...
