काठमाडौ / नव र्याप गायक ब्रान्डेड लामाको क्रेसि ब्रला काररी बोलको तामाङ र्याप गित माघ १६ गते तामाङ ह्वाइ युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । पी आर ओ डि मिक्स मास्टर ट्र्याप साइड ग्यालेक्सी प्रोडोक्सनको ग्रुपले रेकर्डिङ गरिएको गितमा ब्रान्डेड लामाको शब्द र स्वर रहेका छन, । यश गितले टिकटकमा भैरहेको ब...
