जनगणना २०२० मा सबैले भाग लिन नछुटौ।

क्यालिफोर्निया - सन् २०२० को जनगणनाले संयुक्त राज्य अमेरिकामा बस्ने सबै मानिसहरुको गणना गर्दछ ,जनगणनाले अमेरिकी सरकारमा राज्यको जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्वको निर्धारण गर्दछ । हामी नेपाली ग्लोबल अन्तराष्ट्रीय सँघ मार्फत पनि हामीहरुले जनगणना -२०२० मा सहभागि हुनको लागि सुचन प्रकाशित तथा सम्प्रेषण गरेका छौ । २०२० ...

हामी नेपाली पोल्याण्डद्वारा मिर्गौला पीडितलाई आर्थिक सहयोग

✒️ आशिष लामा  काठमाडौं – अन्तर्राष्ट्रिय संस्था हामी नेपाली पोल्याण्ड शाखाले मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ। विगत ३ वर्ष देखि दुवै मृगौला फेल भई जीवन मरणको दोशादमा रहेका मोरङ मिक्लाजुङ ३, बसन्तचौक बस्ने ५० वर्षीया पुर्णबहादुर लिम्वुलाई हामी नेपाली पोल्याण्ड शाखाले ४१ हजार नगद आर्थिक सह...

मिर्गौला पीडितलाई हामी नेपाली पोल्याण्डबाट आर्थिक सहयोग

पोल्याण्ड / हामी नेपाली पोल्याण्ड शाखाले मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ।   चितवन जिल्ला भरतपुर महानगर पालिका ६,केसरबाग नव ज्योति टोल निवासी मिर्गौला पीडित कमला तामाङलाई आर्थिक  अभावका कारण उपचारमा कठिन भएको हुदा हामी नेपाली  पोल्याण्ड शाखाबाट आर्थिक सहयोग जुटेको छ । मिर्गौला पीडित तामाङलाई १,१३८ Zloty...

खाउले ए ङा छ्याम नोन डिक्सी cover गीतमा अमिर मोक्तान

  भक्तपुर :केही समय अगाडि टिकटकमा चर्चा कमाउन सफल जोगलाल लामा को स्वरमा सझिएको तामाङ प्रेम गीत खाउले ए ङा बोलको गीतमा मोडल अमिर मोक्तान बाट अभिनित कोभर गीत सार्बजनिक भएको छ। युनिका मोक्तानले साथ दिएको उक्त गीतमा जेनिश दोङको सब्द रहेको थियो भने विशाल काल्दनको संगीत यसरी नै अमृत लामा र सशिकला मोक्तानको ओर्जिनल...

हामी नेपाली मलेसिया द्वारा पीडित नेपालीहरुलाई खाद्यान्न सहयोग ।

क्वालालम्पुर मलेसिया - हामी नेपाली मलेसियाको covid -१९ आपतकालीन कोष तथा टास्क फोर्स कार्यसमिति बाट मलेसियामा समस्य परेका नेपाली श्रमिक हरुलाई खाद्यान्न सहयोग गरेको छन। जातजाती ,धर्म ,राजनीति र बर्गबाट मुक्त स्वतन्त्र संगठन हामी नेपाली मलेसिया सस्थाले बिगत स्थापना काल देखी नै सामाजिक कार्यमा अग्रसर हुँदै अलपत्र प...

हामी नेपाली ग्लोबलद्वारा निशुल्का खाना वितरण

न्यूयोर्क/ हामी नेपाली ग्लोबलले निःशुल्क खाना वितरण गरेको छ। विश्वभर फैलिएको कोरोना रोगको महामारीको समयमा अमेरिकाको न्युयोर्क ज्यक्सन हाइट स्थित बम्बो हाउसमा ३ सय ८० जनालाई निःशुल्क हाइजेनिक खाना वितरण गरेको हो। उक्त कार्यक्रममा हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामा, न्यूयोक स्टेट एसेम्बली क्यानडेट Mr. L...

हामी नेपाली पोल्याण्डको कोभिड १९ एवं आपतकालिन कार्यसमिति गठन

पोल्याण्ड / हामी नेपाली पोल्याण्डले कोरोना भाइरस Covid - १९ सम्भावित जोखिम न्यूनीकरणका लागि Task force कार्यसमिति गठन तथा Emergency founds खडा गरेको छ। बिश्व महामारी रूपमा फैलिदै गरेको कोरिना भाइरस (कोभिड १९) बाट प्रभावित भई पोल्याण्डमा रहेको नेपालीहरुको अवस्थ हेरि खाद्यान्न सामाग्री साथै भौतिक तथा मानवीय सहयोग गर्न...

हामी नेपाली मलेसियाले लक डाउन पीडित नेपालीहरुलाई खाद्यन्न सहयोग

हामी नेपाली मलेसियाको (COVID19 ) टास्क फोर्स आपतकालीन कोषबाट लक डाउन पीडित नेपालीहरुलाई खाद्यान्न सहयोग । विश्व महामारी को रुपमा फैलिदै गरेको कोरोना भाइरस Covid-19 रोकथाम तथा नियन्त्रण गर्न मलेसियान सरकारले जारी गरेको आवागमन नियन्त्रण आदेश MCO का कारण मलेसियामा कयौं नेपालीहरुलाई खाद्यान्न अभाव भइ समस्यमा परेका छन। य...

बियोगको पिडामा “हामी नेपाली जर्मनी “को आत्मीयसाथ 

जर्मनी / राजनीति धर्म जात र वर्ग बाट माथि रहि सामाजिक सेवाको लक्ष्य राखि अमृत लामाको अध्यक्षतामा बिभिन्न क्षेत्रमा अनुभव र विज्ञता हासिल गरेको समुहबाट अमेरीकाको न्यू योर्क शहरमा मुख्यालय रहेको हामी नेपाली ग्लोबल नामक संस्थाले आफ्ना सामाजिक कामहरुलाई समय सापेक्ष अगाडी बडाउदै नेपालीहरुको मनमा आफ्नो स्थान बसाउन मानिसको ज़...

हामी नेपाली ग्लोबल अन्तर्राष्ट्रिय संस्थाको आपतकालिन कोष घोषण।

जेठ २४ न्युयोर्क - बिश्वभरी महामारीको रुपमा फैलिएर लाखौं ब्यक्तिहरुको ज्यान लिईसकेको कोरोना भाईरस (कोभिड –१९) ले अमेरिकामा पनि यो समाचार तयार गर्दा सम्म 1,725,275 जनालाई संक्रमण गरिसकेको छन भने 100,572 जनाले ज्यान गुमाइसकेका छन् । विश्वभरबाटा 5,684,795 संक्रमण भईसकेको छन् भने 352,225 जनाले ज्यान गुमाइसकेका छन्। यस्तो...