घेदुङ मलेसिया अध्यक्ष जगत दोङ तामाङद्वारा मलेसियामा ल्होछार टीका ग्रहण ।

काठमाडौं - नेपाल तामाङ घेदुङ मलेसिया बर्तमन अध्यक्ष जगत दोङ तामाङले २८५७ औं लाङ ल्हो" सोनम ल्होछारको अवसर परेर ल्होछार टीका ग्रहण गरेको छ। तामाङ समुदायको संस्कृतिक पर्व सोनाम ल्होछार नयाँ ल्हो फेर्ने अवसरमा नयाँ ल्हो को स्वागत गर्दै कुनैपनी दुखित समय र समस्यहरु नाआउन भनेर अफुभन्दा ठुलोबाडाले टीका लगाएर मोलम अर्शिबाद...

घेदुङ मलेसिया “अध्यक्ष” जगत दोङ तामाङद्वारा सोनाम ल्होछारको शुभकामना सन्देश ।

काठमाडौ / युवा समाज सेवि तथा नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष जगत दोङ तामाङद्वारा २८५७ औं (लाङ ) म्हे "ल्हो सोनाम ल्होछारको शुभकामना संदेश व्यक्त गर्नु भएको छ। अध्यक्ष तामाङले शुभकामना संदेश व्यक्त गर्दै नेपाल बहुजातीय, बहुधर्मिक बहुभाषिक ,बहुसस्कृतिक र भौगोलिक बिबिधतायुक्त विशेषताले भरिपूर्ण एक धर्मनिरपेक्ष "देश...

जानुका धमलाको संंस्मरण म उषा खोजीरहे छु  ! 

आजकाल घरको  भिताहरु चिसो लाग्छन । देउराली चौतारीहरु शुन्य शुन्य छन उषाको न्यानो छाउदै गर्दा भालेको डाडोहरु पनि सुनिदैन कानै छेउमा कहो कहोको भाकामा गाउने कोहिली पनि कराउदैन उसको मनमा पनि बैराग्य लागेछ क्यारे । एक समय थियो हाम्रो घरको भिताहरुले पनि क्रान्तिको राप ओकलेको आभाष गर्ने म खै आजकाल शुन्यतामा छु अतितसँग रमाउन न...

नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष द्वारा बडा दशै, दिपावली तथा छठ पर्वको शुभकामना सन्देश ।

क्वालालम्पुर मलेसिया : युवा समाजसेवी तथा नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष जगत सिङ दोङ द्वारा हिन्दु नेपाली हरूको महान चाड विजय दशमी ,दिपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी,स्वास्थ्य कर्मी, सुरक्षा कर्मी,कर्मचारी लगायत देश विदेशमा रहेका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त...

गर्जिए संसाद प्रेम तामाङ=आफू माथी लगाएको सबै आरोप राजनीतिक प्रतिरोध भएको दाबी

रसुवाका,संसाद प्रेम तामाङले आफूलाई जोडेर भ्रामक प्रचार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले व्यापारीसँग विप्लवको पार्टीको नाम लिँदै चन्दा मागेको आशयको समाचारप्रति झूटो हुँदाहुँदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरो इन्चार्जको नामबाट प्रेषित विज्ञप्तिले पनि गम्भीर बनाएको बताएका छन् ...

वैदेशिक रोजगारीको बाटो खुल्यो, प्रक्रिया पुर्याएर श्रम स्वीकृति दिइने।

काठमाडौं । सरकारले कोरोना महामारीका कारण विगत ३ महिनादेखि रोकिएको वैदेशिक रोजगारी खुला गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अख्तियारी प्रदान गरेसंगै श्रम स...

नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका रसुवागढी खोल्न चीन सहमत।

असर ५ केरुङ -नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका रसुवागढी (केरुङ) खोल्न चीन सहमत भएको छ। चीनले रसुवागढी नाकाबाट हुने आयातलाई सुचारु गर्ने विषयमा सहमति दिएको अर्थ मन्त्रालयका सहसचिव तथा द्विपक्षीय व्यापार महाशाखाका प्रमुख नवराज ढकालले जानकारी दिनु भयो। नाका खोल्ने विषयमा उहाँहरुबाट सहमति प्राप्त भयो"अब दुवै देशक...

आज देशका अधिकांस भु-भागमा हावाहुरिसहित असिना / पानी पर्ने सम्भावना ।

बैशाख ११ काठमाडौं -आज (बिहीबार) पनि देशका धेरै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज दिउँसोपछि पहाडी भेगका धेरै तथा मध्यर पश्चिम तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित वर्षा हुने सम्भावना छ। ‘त्यस्तै ...

आज बैशाख १ गते नयाँ बर्षको पहिलो दिन देश बिदेशबाट शुभकामना आदानप्रदान ।

१ बैशाख, काठमाडौं । आजबाट विक्रम संवत् २०७७ सालको नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ मनाउँछन् । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांक...

छोराछोरी बोर्डिङ पढाउनेलाई राहत नदिइने।

तनहुँ – कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको तीन साता लामो लकडाउनका कारण विहान बेलुकाको छाक टार्न मुस्किल परेका मजदुर र विपन्न वर्गलाई देशभरका स्थानीय तहले राहत वितरण गर्न थालेका छन्। घाँटीमा सुनको बाला हातमा आईफोन लिएर राहात थाप्न जानेहरुको चर्चा चल्न थालेको छ यतिबेला । हुदाँ खानेलाई दिन लागिएको राहतमा हुने ख...