काठमाडौ / तिहारमा विशेषगरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि यस्तो किसिमका खाध्य मसाला दिने चलन छ जो स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ । यस्ता मसलाले शारीरिक विकासका साथै रोगसित लड्नसक्ने क्षमता समेत वृद्धि गर्ने साथै कोलेस्ट्रोल समेत नियन्त्रण गर्ने गर्दछ । भाइटीकामा दाजुभाइलाई उपहारका रु...
