काठमाडौ : लेखक तथा नायक ऋतुराज पाख्रीन र बरिस्ठ नृत्य निर्देशक अजय स्याङतान संयोजक रहेको कोभिड 19 सहयोग हाम्रो दायित्व नारा लिएर खडा गरिएको राहत कोषमा स्फुर्तिका साथ रकम जम्म भएको छ । सहयोग कसरी संकलन गर्नु भएको छ कसरी वितरण गरिरहेका छन त यहाँ click गरेर सुन्न सक्नु हुने छ । https://youtu.be/uR7P19oFghA...
