काठमाडौं तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण हुने ।

१६ असार, काठमाडौं - काठमाडौँ महानगरपालिकाले वडा-३२ को तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने योजना ब्युँताएको छ । जनप्रितिनिधि निर्वाचित हुनुअघि नै बनेको योजना अब अघि बढाउन लागिएको हो । स्थानीय तहको निर्वाचनपछि जग्गाको मुआब्जा विवाद नटुंगिएको भन्दै डिजाइ तयार भएपनि काम अघि बढाउन दिइएको थिएन । तर, आर्थिक वर...

नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका रसुवागढी खोल्न चीन सहमत।

असर ५ केरुङ -नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका रसुवागढी (केरुङ) खोल्न चीन सहमत भएको छ। चीनले रसुवागढी नाकाबाट हुने आयातलाई सुचारु गर्ने विषयमा सहमति दिएको अर्थ मन्त्रालयका सहसचिव तथा द्विपक्षीय व्यापार महाशाखाका प्रमुख नवराज ढकालले जानकारी दिनु भयो। नाका खोल्ने विषयमा उहाँहरुबाट सहमति प्राप्त भयो"अब दुवै देशक...

रोशी गाउपालिकाको वड हरुमा भगवान भएर प्रकट भए रोशन तामाङ

  भक्तपुर = विश्व कोरोना बाट ग्रसित भइ रहेको बेला युवा व्यावसायिक रोशन तामाङ्ले रोशी गाउपालिकामा राहत पुराएको छ । तामाङ चलचित्र संघको अध्यक्ष श्री बिकु थोकरको समन्वयमा उक्ता गाउपालिकाको ६३ घरधुरीलाई खाद्यान्न सामग्री पुराएर पुण्यको काम गरेको भन्दै स्थानीयले प्रशंसाा सहित आशीर्वाद दिएका छन । सामग्र...

भ्रमण वर्षका लागि उपसमिति गठन

पोखरा, २९ भदौ । गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ लाई सफल बनाउन तनहुँमा जिल्लास्तरीय उपसमिति गठन गरिएको छ । सन् २०१९ मा १५ लाख पर्यटक भित्र्याउने उद्देश्यसहित प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउन जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा नौ सदस्यीय उपसमिति गठन...

टानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयी

काठमाण्डाै - ट्रेकिङ एजेन्सिज एसाेसिएशन अफ् नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी हुनुभएको छ । टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापा (कुमार) लाई ८३ मतले पछि पार्दै सुवेदी विजयी हुनुभएको हो । निर्वाचन समितिका अनुसार सुवेदीले ५२१ मत ल्या...

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने।

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रपति सी आगामी १५ अक्टोबरमा नेपाल भ्रमणमा आउने भएका हुन् । राष्ट्रपति सीले त्यसअघि भारतको भ्रमणमा निस्किने र भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि ९ घण्टाका लागि काठमाडौं आउने चिनियाँ राजदूतावास श्रोतले जनाएको छ ।...

पूर्वाधार विकाससँगै पर्यटन प्रबर्द्धनमा जोड

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई सफल बनाउन पूर्वाधार विकाससँगै पर्यटन प्रबर्द्धनका गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अध्यक्ष रहेको नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको चौथो बैठकले चार महिनापछि सुरू हुने भ्रमण वर्षलाई ...

त्रिभुवन विमानस्थल दैनिक ७ घण्टा बन्द

दिपेन्द्र थापा , मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल फेरि दैनिक ७ घण्टा बन्द हुने भएको छ । त्रिभुवन विमानस्थलको दोस्रो चरणको काम सेप्टेम्बर १(भदौ १५)बाट सुरु हुनेभएसँगै विमानस्थलमा७ घण्टा उडान अवतरण बन्द गरेर स्तरोन्नतिको काम गर्न लागिएको हो । सेप्टेम्बर १ देखि डिसेम्बर ३१ सम्म दोस्रो चरणअन्तर्गत स्तरोन्नति...

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ

लमजुङ । पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेकाले पर्यटन प्रवर्द्धनका लागि लमजुङमा प्रथम क्यानोनिङ महोत्सव २०७६ गरिने भएको छ । डुमे्र बेँसीशहर सडकखण्डस्थित बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा यही भदौ ६ र ७ गते सो महोत्सव गरिने भएको हो । पर्यटन वर्ष २०२० लाई पर्यटन वर्ष घोषणा गरेअनुरुप त्यसलाई सार्थकता ...

द्वन्द्वको दशकमा हत्याहिंसाका घटनाले चर्चित गाउँ अब पर्यटकीय क्षेत्र – रामेछाप दोरम्बा।

रामेछाप — अहिले सम्झँदा हामी बाँच्यौं कसरी जस्तो लाग्छ,’ स्थानीय विनोद लामा भन्छन्, ‘सम्पत्ति सबै सकिए पनि बाँच्न पाइयो । शान्तिको सास हामीसँगै दोरम्बाले पनि फेरेको छ ।’ अब दोरम्बाले खुसीसाथ आगन्तुकलाई स्वागत गर्ने उनी बताउँछन् । रामेछापको दोरम्बा सशस्त्र द्वन्द्वको दशकमा चर्चित भएको हो । ०६० साउन ३२ मा सुरक्षा फौजक...