काठमाडौ - नेपालले पहिलो पटक सर्बोच्च शिखर सगरमाथाको पछिल्लो पटक मापन गरिएको उँचाइ आज सार्वजनिक गरिएको छ । नापी विभागमा केहिबेर अघि सार्वजनिक गरेको तथ्याङ्क अनुसार अब सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ । नयाँ उचाइ ८६ सेन्टिमिटरले बढेको छ । यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो । नापी बिभागको आ...
