हामी नेपाली ग्लोबलले अमेरिक भर्मन्ट राज्यको कन्सुलरमा बिदुर राईलाई नियुक्ति ।

भर्मन्ट – जात जाति धर्म,बर्ग र राजनितीबाट मुक्त गैर मुनाफा मुलक अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलले  अमेरिक का भर्मन्ट राज्यको कन्सुलर मा भुटानी राई अर्गनाइजेसन अमेरिका अध्यक्ष बिदुर राई लाई नियुक्ति गरिएको छ। उक्त कार्यक्रममा भर्मन्ट किरात लिम्बु सोसाइटी का अध्यक्ष हर्क सुब्बा, द भाइब्स अफिसियल टिम का अध्यक...

हामी नेपाली ग्लोबल अन्तर्राष्ट्रिय संस्थाद्वारा न्युयोर्क राज्यमा फ्री ७०० बक्स खाना बितरण।

न्युयोर्क - जात जाति धर्म,बर्ग र राजनितीबाट मुक्त गैर मुनाफा मुलक अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलले अमेरिकी न्युयोर्क राज्य स्थित ७०० बक्स फ्री खाना वितरण गरिएको छ। फेब्रुअरी १४ तारीख आइतबार खाना वितरण कार्यक्रममा हामी नेपाली ग्लोबल अध्यक्ष- अमृत लामा,प्रथम उपाध्यक्ष - नबराज के.सी ,खेलकुद बिभाग प्रमुख - मो...

हामी नेपाली ग्लोबल ” को कन्सुलरमा डा. रामचन्द्र बराल नियुक्त !

साउथ क्यारोलाईना- जात जाति धर्म,बर्ग र राजनितीबाट मुक्त अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलले विश्वभर रहेका नेपालीहरुलाई जोड्ने अभियानमा रहेको गैर मुनाफा संगठन ‘हामी नेपाली ग्लोबल’ को केन्द्रीय कार्यसमितिले अमेरिकाको साउथ क्यारोलाईना राज्यको लागि डा. रामचन्द्र बराललाइ कन्सुलरमा नियुक्त गरेको छ । डा. रामचन्द्र ...

सनिवार राति सम्पन्न खेलमा बायर्न म्युनिखको जित ।

काठमाडौं / जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति भएको सम्पन्न खेलमा साविक विजेता बायर्न म्युनिखले जित निकालेको छ।बायर्नको मैदानमा सम्पन्न खेलमा होफेनहाइमविरुद्ध ४–१ गोलको अन्तरले जित निकालेको हो। बार्यनको जितका लागि थोमस मुलर, रोबर्ट लेवान्डोस्की, सर्ज गन्याब्री र जेरोमी बोयटेङले समान १–१ गोल गरेका थिए । यता होफेन...

हामी नेपाली ग्लोबल शाखा “स्पेन” राष्ट्रिय कार्यसमिति बिस्तार !”अध्यक्षमा शान्त क्षेत्री ।

न्युयोर्क अमेरिक - जात, धर्म ,बर्ग तथा राजनीतिभन्दा माथी उठेर विश्वभरका छरिएर रहेका राष्ट्र प्रेमी नेपालीहरुलाई जोड्ने महाअभियानमा लागिरहेको हामी नेपाली ग्लोबल अन्तर्राष्ट्रिय संस्थाको "स्पेन "मा पनि आफ्नो राष्ट्रिय कार्यसमिति गठन भएको छन। उक्त गठन कार्यक्रम शान्त बहादुर क्षेत्रीको अध्यक्षतामा विभिन्न बिभागिय प्रमुख...

चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे विमानस्थलमा अवतरण ।

काठमाडौ / चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन् । उनी केही बेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । केही घण्टाका लागि काठमाडौं आउन लागेका उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । त्यसपछि उनी आजै काठमाडौं बाट बाङ्गलदेश जानेछन् । भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै ह...

नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बिहिबार मंसिर ४ गते, नोभेम्बर–१९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४२ पैसा र विक्रिदर ११९ रुपैयाँ ०२ रहेको छ । डलरको भाउ आज झण्डै ४३ पैसाले घटेको छ । त्यसैगरी ...

यूएईमा नागरिक तथा आप्रवासीको जीवन सहज बनाउन कानून संशोधन ।

काठमाडौ /  संयुक्त अरब इमिरेट्स ‘यूएई’ ले नागरिक र अपराधसम्बन्धी कानून व्यापक परिवर्तन गरेको छ । नागरिक तथा आप्रवासीको जीवन सहज बनाउन कानून संशोधन गरिएको हो । संशोधित कानून अनुसार अबदेखि यूएईमा बस्ने आप्रवासीले व्यक्तिगत मामिलाका मुद्दा आफ्नै देशका कानूनअनुसार समाधान गर्न अनुमति पाउनेछन् । संशोधनले विदेशी नागरिकले उ...

अमेरिकी राष्ट्रपतीय चुनावमा जो बाइडेन विजय।

एजेन्सी -संयुक्त राज्य अमेरिकाकाे राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनुभएको छ । योसँगै डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । जो बाइडेनले आफ्ना निकटतम प्रतिद्वन्द्वी तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ५९ इलेक्टोरल मतले पछि पार्दै राष्ट्रपतीय चुनावमा आफ्न...

जनगणना २०२० मा सबैले भाग लिन नछुटौ।

क्यालिफोर्निया - सन् २०२० को जनगणनाले संयुक्त राज्य अमेरिकामा बस्ने सबै मानिसहरुको गणना गर्दछ ,जनगणनाले अमेरिकी सरकारमा राज्यको जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्वको निर्धारण गर्दछ । हामी नेपाली ग्लोबल अन्तराष्ट्रीय सँघ मार्फत पनि हामीहरुले जनगणना -२०२० मा सहभागि हुनको लागि सुचन प्रकाशित तथा सम्प्रेषण गरेका छौ । २०२० ...