नया र्यापर तोप लामाको गीतको छायांकन पस्चात सम्पादक दमादाम हुदै

काभ्रे बनेपा:पछिल्लो समय सामाजिक संजाल टिकटकमा भाइरल तोप लामाले बजार तताउने  निर्णय गरेको छ, नेपाली हरुको महान चार्ड बिजय दश्मीको शुभ अबसार पारेर उक्त गीत बजारमा ल्याउन खोजिएको देखिन्छ,प्रयास दोङको एरेन्ज रहेको गीत लाइ दिपेश प्रधानले मिक्सिङ गर्नुभएको छन भने`गीत ह्याङ्ला टिभि बाट आउने भएको छ ।

आगामी महोत्सव हरुलाइ मध्य नजर गर्दै प्रदर्शन गर्न खोजिएको गीत सबै परिवार बसेर हेर्न मिल्ने गीत बनेको छ र साथी हरु संग नाच्न मिल्ने तयार पारिएको छ
भिडियो :👇️👇️👇️

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार