गायक बिहिन दोङको अर्काल लसी आपिन मायाको छायांकन सम्पन्न

भक्तपुर :  भक्तपुरको रमणीय स्थल रानिकोटको दुइ रिसोर्टमा आफ्नो नया गीत अर्काल सलि आपिन बोल रहेको गीतको सम्पुर्ण छायांकन सम्पन्न  गरिएको हो ।

संचारकर्मि सुदिन दोङले लेखिएको गीतमा संगीत बिहिन दोङले गरिएको हो निक्कै आशा गरिएको प्रेम गीतमा स्वर बिहिन दोङ र जितु लोप्चनको सुन्न सक्नु हुने छ ।

ब्यस्त र चर्चित निर्देशक अजय स्याङ्तानले निर्देशन गरिएको भिडियो निरन्जली लामा र सुरेश लामाको दम्दार अभिनय देख्न सक्नु हुने छ भने गीतलाइ संगीत संयोजक वाङ्च्यु फ्युवाले गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार