नेपाल आइडल बुद्ध लामाको चंन्चली बजारमा सोमबार आउने

  हेम बोम्जन
 96 पटक हेरिएको

भक्तपुर:लामो समयको अन्तरालमा गायक बुद्ध लामाको नया गीत चंन्चली बजारमा आउने भएको छ ।

धेरै समयको पर्खाइ पछि नया स्वादको साथ प्रस्तुत हुन लागीएको बुद्ध लामाको यो गीतले पनि दर्शकलाइ खुराक हुने देखिएको छ, देश दोश्रो लकडाउन पछि केहि खुकुलो भएको बेला बुद्ध लामाको यो चंन्चली गीत आउन लागेको हो भने बुद्ध लामाको समर्थक र स्रोताहरुमा प्रतिक्षित देखिएको छ ।

बुद्ध लामाको अफिसियल युट्युब च्यानाल बाट सोमबार आउने गीतमा अभिनास राइको शब्द संगीत रहेको छन भने संजीव बराइलीले एरेन्ज गरेको हुन स्वयम बुद्ध लामा स्वरमा सझिएको गीतको भिडियो अनुप चपागाइ ले निर्देशन गरेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार