जे बि जिम्बाको हेरइ बबाल बबालले बजारमा धुम मच्चाउदै

  hem bomzan tmg
 396 पटक हेरिएको

भक्तपुर : तामाङ सेलो सांगीतिक क्षेत्रमा खेल्छौ टिकटक बोलको गीत जस्तो सुपरहिटगीत ल्याउन  सफल  गायक जेबि जिम्बाको हालै बजारमा आएको गीत हो सिंगल हो की डबल,देव दोर्जे तामाङले नृत्य निर्देशन गरेको गीत दर्शकको रोजाइमा पर्ने देखिएको छ ।

सुरज लामा  र ल्हामिङ थीङ द्वारा अभिनित भिडियो उत्कृष्ट  बनेको छ

रामेछापकी ल्हामिन थिङ कलाकारितामा राम्रो अभिनय गर्न सक्छ भन्ने सप्रमाण सिंगल हो कि डबल बाट आफ्नो कलादेखाएर दर्शकलाइ मोहित गराएकि छिन ।

राजेन्द्र लामाको शब्दमा तयार गीतलाइ गायक जेबी जिम्बाले संगीत गरेको हो भने समुदायको पावरफुल गायीका जितु लोप्चनको स्वर सुन्न सक्नु हुने छ जोगलाल लामाले एरेन्ज गरिएको गीतमा मिक्सिङ दिपेश प्रधानले गर्नु भएको छ भने सरगम स्टुडियोमा रेकर्डिङ गरिएको हो ।
(भिडियो )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार