सुशिल लामाको रेकर्डिङको क्रममै चर्चको शिखरमा लाखौ छामे बोलको गीत

  हेम बोम्जन
 321 पटक हेरिएको

एन डि म्युजिक हाउसको प्रस्तुति र ह्याङ्ला टिभिको मिडिया सपोर्टमा निर्माण हुदै गरेको गीत लाखौं छामे अहिले सामाजिक संजाल टिकटकमा हिट भएको छ रेकर्डिङ सकेर १५ सेकेन्डको  गीतको  बोल  ङामि नाम्साला सुपर हिट भन्ने  उक्ता गीत एक्कासी टिकटकमा हिट भएको हो

चर्चित गायक तथा संगीतकार उर्गेन दोङले एरेन्ज गरिएको उक्त गीत  टिकटकमा राता रात  हिट भएको हो
ncell ला कि Ntc ला सिम भन्ने गीतले बजारमा दर्शकको राम्रो प्रतिक्रिया पाइ सके पछि हौसिएका युवा संगीतकार शुसिल लामाको संगीत रहेको गीतमा स्वयम शुसिल लामाको स्वर सुन्न सक्नु हुने छ भने समुदायको चर्चित गायीका जितु लोप्चनले साथ दिएकि छिन

एन डि म्युजिक हाउसले निर्माण गरिएको गीत रेकर्डिङ देखि नै चर्चा कमाउन थाले पछि उक्त गीतमा कलाकार हरुले पनि अपेक्षा गर्न थाकिएको छ यो गीत लाइ अनिल दोङले लेखेका हुन गीतको १५ सेकेन्ड हिट भए पछि त्यो भित्र कस्ता शब्द छन भन्ने कुरा दर्शकले अपेक्षा गरिएको छन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार