नेता रबिन्स लामाको सक्रियतामा रामेछाप एमाले मय भएको छ ,साथमा नरमान तामाङले लियो युवा संघको नेतृत्व

भक्तपुर  रास्ट्रीय युवा संघ नेपाल सुनापती पालिका कमिटीको अगुवा कार्यकर्ता भेला सप्पन्न भएको छ,नेकपा एमाले केन्द्रिय सदस्य एवं रामेछाप इन्चार्ज, बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री माननीय  कैलाश प्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यमा तथा रास्ट्रीय युवा संघ नेपाल केन्द्रिय उपाध्यक्ष एवं युथ फोर्स बिभाग उपप्रमुख पुष्पराज श्रेष्ठको विशेष आतिथ्यमा,विशेष अतिथी द्वय नेकपा एमाले केन्द्रिय सदस्य एवं सहकारी बिभाग प्रमुख कमल प्रसाद चौलागाईं, नेकपा एमाले केन्द्रिय सदस्य एवं रास्ट्रीय युवा परिषदको उपाध्यक्ष माधव ढुङ्गेल,अतिथिहरुमा नेकपा एमाले जिल्ला कमिटी रामेछापको अध्यक्ष आनन्द श्रेष्ठ ,सचिब पुरुषोत्तम कडरिया लगायत अन्य अतिथी गण हरुको उपस्थितिमा नरमान दोङ तामाङ(रगत लामा) ज्यु को अध्यक्षतामा ६१ जना सुनापती पालिका कमिटी र राजु केसिको संयोजकमा ४५ जना युथ फोर्स नेपाल सुनापती पालिका कमिटी गठन गरियो को छ ।

रास्ट्रीय युवा संघ नेपाल केन्द्रीय सदस्य एवं नेकपा एमाले रामेछाप जिल्ला कमिटि सदस्य  रबिन्स लामा राजनीतिमा होमिए पछि पछिल्लो समय रामेछापमा  एमाले प्रति जनताको मोह बडेको देखिन्छ,
युवा र जनताको मनमा बस्न सफल लामा दुखि र पिडामा परेको व्यक्तको रुपमा अग्रपंक्तिमा रहेर बिपतको बेला  समाजसेवा मा तल्लीन  देखिन्छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार