राष्ट्रिय युवा संघ नेपाल तथा युथफोर्स रामेछाप एमाले सुनापति गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता बेला सहित कमिटी गठन गरिएको छ

भक्तपुर: नेकपा एमाले केपि ओलि फ्यानलका युवा संघ नेपालले भक्तपुरको यो यो पार्टि प्यालेसमा
कैलाश ढुंगेल  सामाजिक तथा आर्थिक मामिला मन्त्रीको  प्रमुख अतिथिमा राष्ट्रिय युवा संघ नेपाल तथा युथफोर्स नेपाल सुनापति गाउँपालिका स्तरिय अगुवा कार्यकर्ता बेला सहित कमिटी गठन गरिएको छ ।

युवा नेता तथा समाजसेवी नरमान दोङ तामाङ (रगत) लामाको अतिथ्यतामा आयोजना गरिएको कार्यक्रमा
स्वागत मन्तव्य (राज मैनाली स्वगत कार्यक्रम राख्नु भएको  थियो

अखिल महिला संघ को केन्द्रिय सदस्य बिमला ग्याबक तामङले शुभ कामना मन्तव्य राख्दै जुन सुकै पार्टि र संघ संस्थाले महिला लाइ प्राथमिकता दिएको भए पनि कार्यक्रम लाइ उद्घाटनमा खादा र माला लाउन मात्र सिमित रहेको भन्दै आक्रोश व्यक्त गर्नु भएको थियो ।


अमर ध्वज लामा निर्माण व्यावसायिक ,शुभ कामना मन्तव्य राख्दै सुनापतिको बर्णन गर्नु भएको थियो चारै तिर बाट कति राम्रो खोला जहा हिमाल हेर्दै हर कुराको स्पर्धाको चुस्कि लिन सक्ने बनाउनु भयो ,

यसै गरि युवा संघका खेलाडी हरुले आफ्नो छातीमाथी ढुंगा फुटाएर हामी युवा संघ जस्तो सुकै परिस्थितिमा ढुंगा मात्र होइन बिकास बिरोधिहरुलाइ यसरि फुटाउन सकिन्छ भन्ने शंदेश प्रभाह गराउन खेल देखाएको बताउदै विभिन्न खेलहरु प्रस्तुत गर्नु भएको थियो ।

अनेरास्ववियु को केन्द्रिय सदस्य उमेश भण्डारीले
पार्टिको आन्तरिक अंतर संघर्षको कुरालाइ लिएर कति पया कार्यकर्ता  बिचलित भएर कहि कतै नलागी एमाले पार्टिलाइ शक्तिशाली बनाइ एकताबद्ध भै अगाडि बड्नु अनुरोध गर्दै  नयाँ गठित युवा संघ लाइ बधाइ दिदै आफ्नो मन्तव्य अन्त्य गर्नु भएको थियो ,

टेक श्रेष्ठ एमाले काठमाडौ रामेछाप सम्पर्क समितिको संयोजन पार्टिमा केहि रुघाखोकी मात्र लागेको हो केहि सिमित मान्छेहरुले पुर्व प्रधानमन्त्री केहि ओलिको सुखि नेपाली समृधी नेपालको अभियान यस्तो महामारीमा पनि यसरि एउटा पालिका स्थरको युथ हरुले बिबाजित हरुलाइ देखाइ दिएको छ भने अब हामी एकता भै अगाडि बड्नु पर्ने र  सम्पर्क मंचले गर्नु पर्ने सबै सहयोग गर्ने प्रतिबद्ध जारीगर्नु भएको छ

यसरि कार्यक्रम चल्दै गर्द अर्को एमाले निकट गायक प्रेम लामा (बैरागी च्याङ्बा)ले आफ्नो सांगीत प्रस्तुति पनि दिएको थियो

कार्यक्रममा पार्टि प्रवेश गर्नेको पनि लर्को लागेको थियो जुन स्थान माओवादी केन्द्रको गडको रुपमा लिएको थियो भने उहा हरुलाइ हाल बागमती प्रदेशको अर्थ मामिला मन्त्री ले स्वागत गर्नु भएको भएको थियो ।

रामकृष्ण तामाङले पनि आफ्नो धारणा राख्नु भएको थियो दुइतिहाइ नजिक रहेको एमाले सरकार ढालेर पश्चिमी र दक्षिणको अखाडा भएको आरोप लगाउनु भएको थियो यो सरकार जन्ताको नभइ बिखण्डनबादि हरुले परामादेश बाट भएको भन्दै जनतामुखि नहुने बताएका छन

भुवन बिक्रम  घिमिरे :सुनापती पालिका नम्बर वान बनाउने हो भने अब खालि हात नआउन नेता भुवन घिमेरेले आफ्नो पार्टिको केन्द्रिय नेता हरुलाइ आक्रोश ब्यक्ति गर्नु भएको छ इतिहास पल्टाएर हेर्न अनुरोध गर्दै आफ्नो भनाइ लाइ  राखेर सुजाएको थियो ।

पुर्षोतम कडेरिया  २०५२ साल बाट जनयुद्धको कथित युद्ध चलिरहेको थियो जुन बेला प्रचण्डले कथित युद्धको प्रयोग गरिएको र बाबुराम तामाङ लाइ प्रचण्डले के गर्यो ? हामी फर्केर हेरम त ?जो प्रचण्डले साँचिकै राम्रो गरेको भएको आज सुनापती सबै प्रचण्डमै हुने थियो यो किनकि अझै पनि हाम्रो साथी हरुलाइ अझै प्रचण्ड माथी बिस्वास गरिरहेको छ के साचै प्रचण्डले सुनापतीलाइ बिकास गरेको भएको  आज सुनापती बासि एमाले मै हुन्थ्यो त? त्यसैले अब हामी सबै एकबद्द भएर सुनापती बिकासमा लागौँ भन्दै आफ्नो भनाइ टुङ्याउनु भएको थियो माधब ढुंगेल ।

कार्यक्रम लाइ सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि बागमती प्रदेशको आर्थिक मामिला मन्त्री कैलाश ढुंगेलले सारा बिकासको काम गर्यो रामेछापमा अबको एक बर्ष पछि त्यस भेगको नेताले पिचरोड मा हिनेर भोट माग्ने जाने बताउदै सुनापती बृहत खाने पानी योजना र बिकासको लागी अथहा बजेट पारिएको बताएको छ।
बिगतमा आफु भन्दा पहिले धेरै मन्त्री भएको रामेछापको जनताले बिकासको महसुस गर्न नपाएको र आफुले पारेको बिकाशमाको योजना हरुमा .पालिका अध्यक्ष दावा लामा जस लिन खोजिएको भन्दै अध्यक्ष दावा लामा प्रति मन्त्रीले आक्रोश पोखेका थिए । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सेर बहादुर नेपालको  इतिहासमा पाँच चोटि प्रधान मन्त्री भयो कुनै सम्झिने लाइकको काम गरेको छ ? यदि छ भने एउटा मात्र काम देखाउन पनि मन्त्री ढुंगेलले चेतावनी दिनु भएका छन ।

युवा संघ नेपाली को केन्द्रिय सदस्य रबिन्स लामाले संचालन गरिएएको उता कार्यक्राम सयौंको संख्यामा सुनापतीका युवा हरुको उपस्थित रहेको थियो पछिल्लो समय व्यावसायिक बाट राजनीतिमा लाग्नु भएको युवा नेता रबिन्स लामाले आज को कार्यक्रम संचालन गर्नु भएको थियो ।

नरमान दोङ तामाङको (रगत) को नेतृत्वमा युवा संघ नेपालको ४५ सदस्य समिती निर्माण गरिएको छन भने पासाङ लामा सचीव रहेको छन भने एक जम्बो युथफोर्स पनि गठन गरिएको छन भने राजु केसिले युथफोर्सको नेतृत्व सम्हालेका छन ,आधि जस्तै र चितुवाको तालमा अन्यायको विरुद्ध निडर भएर समाजमा उभिने हेतुले निर्माण गरिएको युथफोर्स मा ६५ सदस्य हाललाइ कायम रहेको छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार