लनम लामाको ऐना बजारमा दर्शकले नयाँ पन पाउने भिडियो सार्बजनिक

लनम लामाको ऐना बजारमा दर्शकले नयाँ पन पाउने भिडियो सार्बजनिक

भक्तपुर: लामो समय देखि चलचित्र क्षेत्रमा अब्बल नृत्य निर्देशन गर्दै आउनु भएको निर्देशक अजय स्याङ्तानले निर्देशन गर्नु भएको तामाङ प्रेम गीत ऐना हालै बजारमा आएका छन, नया पुस्तालाइ लक्षित गरि निर्माण गरिएको यस गीतलाइ अहिले दर्शक स्रोताले मन पराइ रहेका छन ।

समग्र सांगीतिक यात्रा तया गरिरहनु भएका युवा गायक लनम लामाको स्वरमा सझिएको गीत बजारमा राम्रो प्रतिक्रियाका साथ अगाडि बडिरहेको छ ,मेलोडि किङको उपमा पाएको संगीतकार निमा लामा दोङको शब्द संगीत रहेको गीत लाइ गायक लनम लामा र जीतु लोप्चनले गाएको छुन भने अभिनयमा लक्ष्मान लामा र श्रीजना मोक्तामको अभिनय देख्न सक्नु हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार