तामाङ समुदायको चर्चित नायक अमिर दोङ द्वारा २२ तले धरराहको उदघाटन

काठमाडौ : २०७२ साल बैशाख १२ गते गएको बिनासकारी भुकम्प बाट छेदबिछेद भएको धरराह पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले औपचारिक रुपमा उदघाटन गरि सक्नु भएको छ , त्यसै क्रममा अहिले आन्तरिक पर्यटनहरु प्रतिक्षित रहेको बेला बुद्धलिङ मिडिया को लगानीमा युद्ध लामा द्वारा अभिनित तामाङ सेलो डान्सिङ गीत २२ तले धरराह को भने नायक अमिर दोङ्ले कम्प्युटरको माउस थिचेर उदघाटन गर्नु भएको छ ।

गायक च्वाइस दोङको स्वर र संगीत रहेको गीतमा गायक दोङलाइ रन्जिता घिसिङले साथ दिएका छिन धिरज लोप्चन र बिसाल दोङले संयुक्त कोरेको सब्दलाइ एरेन्ज जोकलाल लामाले गरेका हुन र भने मिक्सिङ दिपेश प्रधानको रहेका छन ।

पुष्पान्जली लोप्चन र निर्देशक युद्ध लामा द्वारा अभिनित यो गीत लाइ हामीले बुद्दलिङ युट्युब चानल बाट हेर्न सकिने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार