४ पटक विश्व रेकर्ड समेत राखी सकेका सुनारलाई अमेरिकामा ओरल्यान्डो लायन्स क्लब द्वारा सम्मान गरेका छन

सुन्द र देख्द कोहि कसैलाइ अचम्म लाग्न सक्छ ,खोटाङ जिल्ला नेपालको बिकट जिल्ला मध्यको एक हो यहि जिल्लामा जन्मिएका दिनेश सुनार अहिले आफ्नो जिवनयापनको लागि अमेरिकामा छन , पार्कर बिधाबाट ४ पटक बिश्व रेकर्ड समेत राखी सकेका सुनारलाई अमेरिकामा ओरल्यान्डो लायन्स क्लब द्वारा सम्मान गरेका छन ।

अध्यक्ष द्वय निजानिन्द मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष राम चन्द्र सापकोटा,सचिब मधु नेपाल कोषअध्यक्ष कृष्ण श्रेष्ठ सदस्यहरु बिष्णु लकान्दरी,बिनिता सेन्चुरी बम्फे कामी ,शान्त बिस्वकर्मा लगाएले भर्चुअल मिटिङ बाट सुनारलाइ सम्मान गरेका हुन ।


सम्मानित सुनारले एस्तो खालको सम्मानले भोलीको दिनहरुमा अझ अगाडि बड्न प्रेरणा मिल्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार