मौसम इन्टरटेन्मेन्टमा सोचे जस्तो छैन काठमाडौ भिडियो सहित

भक्तपुर : नेपालीहरुको सपनाको सहर काठमाडौ भनेर चिन्ने गरेको छन ,यहा गाउँ देखि उच्च शिक्षा हासिल गर्न र आफ्नो भबिस्य सुनिश्चितको लागी नेपालीको पहिलो गन्तव्यको सहर हो काठमाडौ ।

जहा थोरै मात्र ब्यक्ति सफल भएको देख्न सकिन्छ यस्तै बास्ताबिक काठमाडौ के हो त ?भन्ने कुरालाइ समेटेर निर्देशक कबिन योन्जनले सोचे जस्तो छैन काठमाडौ भन्दै एउटा भिडियो लकडाउनमा सार्बजनिक गरिएको छ ।
उक्त भिडियो कलाकार मौसम तामाङको अफिसियल युट्युब च्यानल मौसम इन्टरटेनमेन्ट मार्फत सार्बजनिक गरिएको छ ।
कलाकार हरु मौसम तामाङ मौसम गुरुङ पुनाम तामाङ

भिडियो हेर्नु होला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार