संबिधानसभा सदस्य तिर्थ लामा द्वारा संवैधानिक लोकतन्त्र गुम्न लागेकोमा चिन्ता गर्नु भएको छ

नेपाली काँग्रेस क्षेत्र न: १ पुर्व सभासद तथा संबिधानसभा सदस्य तिर्थ लामा द्वारा रास्ट्रपतिले गरेको संसाद बिखण्डन प्रति चिन्ता व्यक्त गरेका छन उहाले ट्विट गर्दै यसो भन्नु भएको हो

संविधान र लोकतन्त्र प्रति नाङ्गो प्रहार, संवैधानिक लोकतन्त्र गुम्ने खतरा,भन्नु हुदै ठुलो चिन्ता व्यक्त गर्नु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार