The Voice Of Nepal S 3 सिक्किमका नवीन गजमेरको संगीतिक जिबन संघर्ष।

गित/संगीत

  ग्राण्ड सम्बाददाता
 127 पटक हेरिएको

वेस्ट सिक्किम जेठ ६ – नेपाल को गायन रियालिटी शो द भ्वाईस अफ नेपाल सिजन 3 कोज राजु टिमका ब्याटाल राउन्ड मल्टिट्यालेन्ट प्रतिस्पर्धि सिक्किमका नवीन गजमेर सानै उमेर देखि नेपाली गित संगीत भन्ने बित्तिकै हुरुक्कै हुन्थे ” उनले गित /संगीत सुन्ने मात्र होइनन् उनि गाउन पनि निकै अब्बल रहेक छन ” सन 1996 मा पश्चिम सिक्किममा बुबा रबिलाल गजमेर र आमा सशिता गजमेरको कोखबाट जन्म लिएका नवीन गजमेरको परिवारमा दाइ रुकेश गजमेर र दिदी ललिता गजमेर रहेको छन ।गजमेर गायन क्षेत्रमा सानै देखि मल्टिट्यालेन्ट थिए भने उनले सुल्दुङ कम्लिङ माध्यामिक बिद्यालयबाट आफ्नो माध्यामिक तह सम्मको शिक्षा हासिल गरे।

ट्रेजा लेप्चा
                             ट्रेजा लेप्चा
अनिल राई
                          अनिल राई                                             गजमेर गित संगीत क्षेत्रमा प्रवेश भएको १० औं बर्ष पार गरिसके छन” हाल सम्म उनले सिक्किमको गोरि कान्छी ,माया केहो भन्ने कुरा ,भन्ने कुरा नै तिमी लाई भन्छु” लगायत एक दर्जन भन्दा बढी निकै लोकप्रिय गितहरु दर्शक स्रोता माझ ल्याइसकेका छन “भने २ वटा गितमा उनको आफ्नै कम्पोज रहेको बताए ” उनले संगीतिक क्षेत्रमा निकै संघर्षका साथ कडा मेहनतले जिल्ला स्तरीय सम्मान पत्र र स्टेट लेभलको सम्मान पत्र १०१७ सिक्किम रेसिङ स्टार फास्ट रुनिर अफ सिक्किम इ कल्चर शोर १०१८ को बिजेता बन्न सफल भए” साथै उनको जादुमय आवाज मोर्डन गायन स्टाईललाई दर्शक स्रोताहरुले अद्यावधिक रुचाएका छन”गजमेर रियालिटी शो द भ्वाईस ओफ नेपाल सिजन ३ को ब्लाइन्ड अडिसनमा कोज प्रमोदको अवाजमा गित गुन्जईरहेको थिए “उनलाई पर्दा भित्र छोपेर राखेको थियो “किनकि उनी द भ्वाईस सिजन २ को ब्लाइड अडिसन मा पनि सहभागी बनिसकेको थियो”सिजन ३ मा गजमेर कोजहरुको लागि सर्प्राइज भन्न पुगे, ” चार जना कोजहरु मध्य 3 जना कोजहरु गजमेरको गायनलाई मन पराएर फ्रान्ट भैसकेको थियो भने कोज राजु अन्तिम चरणमा फ्रन्ट भाएको हो”सानै देखि कोज राजुको गितहरु सुन्दै र गाउँदै आएका गजमेरले रियालिटी सो द भ्वाईस नेपालमा पनि कोज राजुको टिमलाई नै छनेर आफ्ना भ्वाईस नेपालको संगीतिक यात्रालाई अघि बढाए ।

अन्ततः कोज राजु टिमबाट द भ्वाईस नेपाल सिजन ३ को बिजेता बनेको देख्न चाहानु हुने सम्पुर्ण शुभचिन्तक तथा दर्शक स्रोताहरुले सिक्किमको नवीन गजमेर लाई साथ सपोर्ट गरिदिनु हुन अनुरोध गर्नु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार