गायिका सुजना रुम्बाको “शैलुङ्गे डाँडा” सेलो गितको अडियो सर्बजनिक ।

गित/संगीत

  ग्राण्ड सम्बाददाता
 319 पटक हेरिएको

काठमाडौं – गायिका सुजना रुम्बाको स्वरमा रहेको “शैलुङ्गे डाँडा ” सेलो प्रेम गितको अडियो सर्बजनिक भएको छ।

गाउघरमा मैच्याङ र च्याङ्बा बिच भएको अथाह प्रेमकहानी समर्पित यस सेलो प्रेम गित बुधबार जिग्मे मिडिया युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

गीतमा सुर्य रुम्बाकोे शब्द संगीत रहेको छ भने फणिन्द्र राईको एरेन्ज र दिपेश प्रधानको मिक्सिङ्गमा लाईट स्टुडियोमा गीत रेकर्ड भएको हो” भने कोभिड -19 को विषम परिस्थितिको कारण लकडाउन भएको हुदा गितको भिडियो दर्शक माझ ल्याउन नसकेको गायिका रुम्बाले जानकारी दिनु भयो “सथै देशमा लकडाउन खुलेर पछि  गितको म्युजिक भिडियो छाँयानकान गरेर छिट्टै दर्शक माझ ल्याउने बताउनु भयो।https://youtu.be/lW_OTmRLzC4

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार