निषेधाज्ञाको मध्येनजर गर्दै मोक्तान फार्मेसी एण्ड क्लिनिकको थप सेवा सुचारू सम्पर्क नम्बर सहित

  ग्राण्ड सम्बाददाता
 296 पटक हेरिएको

काठमाडौ / काठमाडौंको सिनामंगलस्थित रहेको मोक्तान फार्मेसी एण्ड क्लिनिकले बिश्वभर फैलिदै गईरहेको नयाँ भेरियन्टिको कोरोना संक्रमण तिब्र र सरकारले गरेको निषेधाज्ञाको मध्यनजर गर्दै आफ्नो सेवालाइ थप निरन्तरता दिएको छ ।

देशभर लकडाउनको मार खेपिरहेको अबस्थमा आम नगरिकको स्वस्थ्य समस्यालाई मध्यनजर गरि घर दैलोमा स्वास्थ्य सेवा पुर्याउदै आइरहेको मोक्तान फार्मेसी एण्ड क्लिनिकले नियमित दिदै आएको छ ।

निम्न सेवाहरुलाइ सस्तो ,सुलभ, भरपर्दो अनि घर दैलोमै दिने फार्मेसिले जानकारी दिएको छ ।

यस्तो छ मोक्तान फार्मेसीले उपलब्ध गराएको सेवाहरु ।

हामीले प्रदान गरिने सेवाहरु:-

१. घरमै डाक्टर सेवा उपलब्ध

२. घरमै ल्याब सेवा उपलब्ध

३.घरमै नरमल घाउ चिरफार ड्रेसिङ व्यवस्था

४. घरमै इन्जेक्सन, नोबुलाइजेसनहरु व्यवस्था

५. आवश्यक औसधिहरु

६.फिजियो थेरापी सेवा ।

विस्तृत जानकारीको लागि :

दिलिप मोक्तान (फार्मासिष्ट)

फोन नम्बर = ९८५१०१८०९८

रचना मोक्तान = ९८४०२५२२३८

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार