युवा नेता रबिन्स तामाङ कोरोना रोकथाममा सकृय

भक्तपुर : युवा संघ नेपालको केन्द्रिय सदस्य रबिन्स लामाले कोरोना रोकथाममा सक्रियता देखाएका हो ,उनि अहिले कोटेश्वर आसपासमा मेडिकल सामग्री बितरण गरिरहेका छन ।


विश्व यति बेला कोभिड19 ले थलिरहेको बेला नेपालमा पनि तिब्र गतिमा कोराना संक्रमित बडिरहेको छ-यसलाइ मध्य नजर गर्दै युवा नेता तथा समाजसेवी रबिन्स लामाको टोलि संक्रमित बड्न नदिन सेनिटाइजर मास्क पानी लगायतको सामग्री बितरणमा ब्यस्त देखिएको छ भने यो कार्य करिब एक साता चल्ने जानकारी हामीलाइ प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार