नुवाकोटे ठिटो धुर्वा तामाङलाइ भाग्यले साथ दियो राजुको स्टिलले माहोल भाबबिहिल

  Hem Bomzan Tmg
 456 पटक हेरिएको

भक्तपुर : अडिसन राउन्डमा अब्रीन प्रधानको नभन मेरो माया लाग्छ भन्ने बोलको गीत बाट अडिसन सुरु गरेको धुर्वा तामाङले त्यति बेला पनि अन्तिममा कोज प्रमोदको मन जितेको थियो, गायकीमा अब्बल प्रतिस्पर्धा गर्न सक्ने धुर्बा तामाङ


गायन प्रतियोगिता स्वर संग्राम-२०१३को विजेता समेत हुन, गायक तामङ यसअघि उनले सन २०११मा जिल्ला स्तरीय आधुनिक गायन प्रतियोगिताको उपाधि पनि जितिसकेका छन ।


युवा गायक तथा संगीतकार उर्गेन दोङ्को नेपाली गीतसंगीतको अकाशमा र नेपाली इतिहासकै पहिलो रेकर्ड बनाउन सफल गीत टाडा भए पनि मेरो माया गाडा छ नि भन्ने गीत ब्याटलमा दिक्षा थापा संग धुर्वा तामाङलाइ कोज प्रमोदले भिडन्त गराएको थियो ।

गाउने क्षेमता हुदा हुदै पनि तामाङ लाइ कोज प्रमोदले नलिए पछि कार्यक्रम संचालक सुशिल नेपालले कोज हरुलाइ बिषेश अधिकार दिएको थियो जुन हो स्टिल,स्टिलको समय सकेर पनि तामाङ भोइस अफ नेपालको मंच बाट बाहिरिदै गर्द अर्को जज ज्यो ज्यो अर्थात राजु लामाले स्टिल बज गरेको थियो त्यस पछि माहोलले फेरि नया रुप लिदै कोज राजु रुन थाले कोज राजुको आखामा आशु देखे पछि शुसिल नेपालको आखामा पनि आशुको धारा रोक्न सकेन र केहि समय माहोल भाबिहिल हुन पुग्यो ।

राजु लामा रुनको कारण थियो दुर्वा तामाङले आफ्नो सिरको तामाङ टोपि खोलेर कोज राजुलाइ पहिरन दिएको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार