डम्फू मिडिया १० महिना पछि संचालनमा,कलाकार देखि शुभ चिन्तकहरुको शुभ कामना ओइरो

  Hem bomzan tmg
 292 पटक हेरिएको

भक्तपुर : बिगत १० महिना देखि बन्द रहेको तामाङ समुदायको मनमुटुमा बस्न सफल डम्फु मिडिया युट्युब च्यानल पुन संचालनमा आएको छ ।

नायक तथा निर्देशक अमिर दोङले सामाजिक संजाल फेशबुक मार्फत संचालनमा आएको जानकारी गराए पछि गायक देखि कलाकार सम्मले बधाइ दिइ रहेको छन ।

च्यानल पुन:संचालनमा आएपछि उनले फेसबुकमा यसरी जानकारी गराएका थिए:-“तपाई सम्पूर्ण स्रोता , दर्शक , शुभचिन्तक अनि संगीत सर्जकहरुको अपार माया ,साथ , हौसला, प्रेरणा र मनोकामनाले हाम्रो सयौं कलाकारहरुको हजारौं सृजनाहरूको संगालो Damfu media youtube Channel अथक प्रयासका बाबजुद आजबाट पुन संचालनमा आएको सहर्ष जानकारी गर्दछौं ।जय गीत ,जय संगीत “ यसरि खुशि मानिएका हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार