बुद्धलिङ मिडिया बाट युद्ध लामा र बसन्ति लामा अभिनित म्युजिक भिडियो सार्बजनिक

  Hem Bomzan
 106 पटक हेरिएको

भक्तपुर : चर्चित नृत्य निर्देशक युद्ध लामा अभिनय तामाङ डान्सिङ गीत टेस्ट लासी च्यागे बजारमा सार्बजनिक भएको छ युनिक दोङको शब्द संगीतमा तयार पारिएको यो गीतमा स्वर भने युनिक दोङ र जितु लोप्चनको रहेको छ ।

भिडियो 👇️👇️

[यस भिडियोलाइ सुमन लामाले खिचेको हुन भने कलर इडिट पनि सुमन लामाको नै रहेको छ ]

पछिल्लो समय नृत्य निर्देशन गरि रहेको निर्देशक लामा कलाकारितामा पनि आफ्नो क्षेमता अब्बल प्रस्तुत गरि रहेका छन अजय गोलेको निर्देशनमा बनेको यस गीतमा युद्ध लामा बसन्ति लामा लगायत कलाकारहरुको अभिनय देख्न सक्नु हुने छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार