तिङ्ला नाङ्साल चलचित्रको लानि ङ्हाङ्ला डहुला दोङ सार्वजनिक भिडियो सहित

  hem bomzan
 182 पटक हेरिएको

काठमाडौ : बौद्धको म:म प्लाजामा एक कार्यक्रम गरि तामाङ कथानक चलचित्र तिङ्ला नाङ्सालको पहिलो गीत सार्बाजानिक गरिएको छ निमा लामा तामाङको निर्देशनमा तयार चलचित्रको लानी ङ्हाङ्ला डहु दोङ बोलको यो गीत टिकटकमा पहिले नै हिट भएका थिए ।

युवा कलाकारहरुको बेजोड अभिनय रहेको चलचित्रको पहिलो गीत आज सार्बजनिक गरिएको छन ।

निर्देशक निमा लामा तामाङको आफ्नै संगीत रहेको छ यस गीतलाइ चर्चित गायक बिशाल काल्दन र गायीका बबिता पाख्रीनको स्वर सुन्न सक्नु हुने छ भने नव कलाकार द्वय सुशान वाइवा र अनिता बोम्जनको अभिनय देख्न सक्नु हुने छ ।

भिडियो लाइ बिस्वास भण्डारीले खिचेको हुन भने बज्रा ङ्यासुरले सम्पादन गरिएको हुन
भिडियो 👇️👇️

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार