गायक मदन घलान स्वयम अभिनित छुम्सि थान्बा माया सफलता तर्फ उकालो लाग्दै भिडियो सहित

भक्तपुर : भक्तपुरको सुर्यबिनायकमा रहेको अजिमा पार्टि प्यालेसमा एक साँष्कृतिक कार्यक्रम सहित सार्बजनिक गरिएको छ ।

तामाङ समुदायको चर्चित गायक मदन घलान स्वयम अभिनित यो गीतमा नव प्रतिभा सुचना थोकरले अभिनयमा साथ दिएका छन ।

चर्चित शब्दकार ज्ञान दास लामाको शब्द संगीत रहेको गीतलाइ गायीका जीतु लोप्चन र मदन घलानले स्वर सुन्न सक्नु हुने छ ।
भिडियो 👇️

संबिधान सभा सदस्य नेपाली काँग्रेसको युवा नेता तिर्थ लामाको प्रमुख अथित्वमा उक्ता कार्यक्रम सम्पन्न भएको हो ,तामाङ कलाकारहरुको भक्लो उपस्तिथिमा सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार