मोडल निरज लामाखोर द्वारा अभिनित डान्सिङ गीत लाहुरे सिकारि दर्शकको रोजाइमा

काठमाडौ : बौद्धको एक क्याफेमा पत्रकार हरुको रोबरमा तामाङ डान्सिङ गीत लाहुरे सिकारि दर्शकको रोजाइमा परेको हो ।

तामाङ डान्सिङ गीतलाइ श्रोताले मन पराउने क्रमजारीनै रहेको छ गायक मदन घलान र सुजाता जिम्बाको स्वरमा सझिएको तामाङ गीत अहिले तामाङ म्युजिक भिडियोको दुनिया ट्रेन्डिङमा छन ।
भिडियो 👇️👇️

साइरा लामा र निरज लामाखोरको अभिनय रहेको गीतमा सानुबाबु घिसिङको संगीत सुन्न सक्नु हुने छ भने गीतलाइ कृष्ण ब्लोन तामाङको नृत्य निर्देशन देख्न सक्नु हुने छ ।
गायक तथा मोडल समेत रहेको सुर्य लामाले खोच्ने र कलरिङ समेत गरेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार