माओवादीको युवा नेता रबिन्स लामा बिकासको योजना सहित रामेछापमा उदय

रामेछाप : युवा संघ नेपालको केन्द्रिय सदस्य रबिन्स लामा रामेछापमा खरो प्रतिस्पर्धाको रुपमा देखिएको छ ,व्यावसायिक बाट राजनीति गरिएको युवा नेता रबिन्स लामा अहिले रामेछाप लाइ एमालेमय बनाउने अभियानमा लागिएको देखिन्छ आफुलाइ अब्बल युवा राजनीतिज्ञ को रुपमा प्रस्तुत हुदै आएको छ ।

उहा ले अब रामेछाप बिकास तर्फ अगाडि बडेको कुरा व्यक्त गर्नु भएको थियो बिगतमा कुप्रचार गर्दै गलत ब्यक्तिले चुनाब जितेको र बिकास शुन्य रहेको कुरा मन्तव्यमा राख्नु भएको थियो,अब सुनापतिले बिकासको नया बिहानी लिएर उदाउने कुरा गर्नु हुदै,सुनापतिबासी आमाबुबा दाजु भाइ दिदि बहिनि सम्पुर्णलाइ सचेत भै आफ्नो गाउ बिकासको लागी हामि आफै जाँगौ भनेर आफ्नो भनाइ मन्तव्यको क्रममा प्रस्तुत गर्नु भएको थियो ।

एमाले नेता कृष्ण तामाङको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथीमा नेकपा (एमाले) केन्द्रीय सदस्य कमल चौलागाई, बिषेश अतिथि नेकपा (एमाले)युवा नेता एवम् राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य रबिन्स लामा, नेकपा (एमाले)जिल्ला सचिव पुरुषोत्तम कडरिया, भुवन घिमिरे, सुमन लामा, ज्ञानकुमार, रामकृष्ण लामा, अम्बर ध्वज लामा, सुर्य दोङ, चन्द्र मानन्धर लगायत जिल्लाका नेताहरुको विषेश सम्बोधन गरिएको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार