यहि शनिबार भक्तपुरमा तामाङ चलचित्र तिङ्ला पुजुको विशेष प्रदर्शन हुदै

भक्तपुर : तामाङ चलचित्र तिङ्ला पुजुको प्रचार प्रसार तिब्र रुपमा गरिएको देखिन्छ, बागमती प्रदेशको राजधानी हेटौंडामा सफल प्रदर्शन गरि सके पछि भक्तपुरमा रहेको बाराहि मुभिजमा चैत्र ७ गते सनिवार बिशेश प्रदर्शनीको तयारि रहेको चलचित्रका टोलिले ह्याङ्ला भिटिको बिषेश सम्बाद मा बताएका छन ।

जिम्बा फिल्मको ब्याबारमा तयार चलचित्र युवा निर्देशक निमा लामा तामाङ्ले निर्देशन गरेको हो भने अहिले यो चलचित्रको बजारमा ब्यापक चर्चा रहेको छ।

निकै रोमाञ्चक अन्तरबार्तामा कार्यक्रम संचालिका भावना घिसिङले सोधिएको प्रश्न,रिल लाइफमा मन पराएको मान्छे लाइ रियल लाइफमा उतार्न मन लाग्छ कि नाइ भन्ने प्रश्न लाइ नायीका अबिना गोले ले सहज उत्तर दिएको थियो,एउटा कलाकारले निर्देशकको बाकी अंश भिडियोमा 👇️👇️👇️

जय स्याङ्तान रोशन थिङ अबिना गोले कल्पना वाइबा सिङ्गानाथ लामा के बि मुन्द्रे गुरुदेव लामा लगायको दम्दार अभिनय देख्न सक्नु हुने छ भने यो चलचित्रलाइ निमा लामा तामाङले निर्देशन गरिएको हो,यसमा सुरज श्रेष्ठ को द्वन्द निर्देशन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार