हामी नेपाली ग्लोबलले अमेरिक भर्मन्ट राज्यको कन्सुलरमा बिदुर राईलाई नियुक्ति ।

Hami nepali global

  ग्राण्ड सम्बाददाता
 252 पटक हेरिएको

भर्मन्ट – जात जाति धर्म,बर्ग र राजनितीबाट मुक्त गैर मुनाफा मुलक अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलले  अमेरिक का भर्मन्ट राज्यको कन्सुलर मा भुटानी राई अर्गनाइजेसन अमेरिका अध्यक्ष बिदुर राई लाई नियुक्ति गरिएको छ।

उक्त कार्यक्रममा भर्मन्ट किरात लिम्बु सोसाइटी का अध्यक्ष हर्क सुब्बा, द भाइब्स अफिसियल टिम का अध्यक्ष मिलन थापा,हामी नेपाली ग्लोबल अमेरिका शाखाका उपाध्यक्ष कनेक्टिकट राज्य कन्सुलर घनश्याम खड्का ,हामी नेपाली ग्लोबल “शाखा” अमेरिकको स- कोषध्यक्ष शोभा कान्त पाण्डे , हामी नेपाली ग्लोबल का प्रेस एन्ड पब्लिकेसन निर्देशक प्रमुख अकुर लुइँटेल ,सामाजिक अभियान्ता तथा हामी नेपाली ग्लोबल संस्थापक सदस्य बिनोद चापागाईं लगायत भर्मन्ट राज्य निबासी विभिन्न सामाजिक अभियान्तहरुको उपस्तिथिमा हामी नेपाली ग्लोबल शाखा अमेरिकले रेशम लामा ज्युलाई संस्थापक सदस्यता प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार