अब सुनपतिका युवाहरु बिदेशीनु नपर्ने:गाउँपालिका अध्यक्ष धावा लामाको दावी

रामेछाप : सुनपति गाउँपालिकाका युवाहरु विदेशीनु नपर्ने गाउँपालिका अध्यक्ष धावा लामाले बताएका छन।सुनपति ३ रामेछापमा अवस्थित सुनपति तरि युवा क्लबको उद्घाटन सत्रलाई प्रमुख अतिथको रुपमा सम्बोधन गर्दै पालिका अध्यक्ष धावा लामाले उक्त कुरा बताएका हुन।

उक्त कार्यक्रममा पालिकाका उपाध्यक्ष गिता विष्ट विशेष अतिथिको रुपमा रहेका थिए।कार्यक्रम सुनपति तरि युवा क्लबका अध्यक्ष फेमस लामाको सभापतित्वमा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार