दर्गेलिङ्ग कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न “७ जनाकाे नंया कार्यसमिति चयन ।

स्थानीय

  ग्राण्ड सम्बाददाता
 230 पटक हेरिएको

काभ्रेपलान्चोक / काभ्रे जिल्लाको तेमाल गाउँपालिका अन्तर्गत वडा नम्बर ८ भोर्ज्याङ गाउँमा रहेको दर्गेलिङ्ग कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन तेमाल सिं तामाङ चयन भएको छ ।

तेमाल सिं तामाङको पहिलो कार्यकालमा सहकारीले सफलता मिले पश्चात् तामाङलाइ दर्गेलिङ्ग कृषि सहकारी संस्था लिमिटेडको चाैथो वार्षिक साधारणसभाबाट पुन सहकारीको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यस कृषि सहकारी २०७३ सालमा स्थापना भएको हो । स्थापनाकाल देखि यस सहकारीले लोकप्रिय काम गर्दै आएका छन ।

आज शनिवार भएको दर्गेलिङ्ग कृषि सहकारी संस्था लिमिटेडको चाैथो वार्षिक साधारणसभा बाट निर्वचित भएकाहरु, अध्यक्षमा तेमाल सिंह तामाङ उपाध्यक्षमा बिजय लामा सचीवमा भोजकुमार थोकर कोषअध्यक्षमा पल्देन लामा सदस्यहरु रुपक लामा सुशिला लामा फुर्सङ लामा रहेेेका छन भने लेखा समितीमा , मेकमाया लामा उर्गेन लामा  प्रस्तिका लामा रहेेेका छन ।

कार्यसमिति सर्वसम्मत रूपमा चयन हुनेहरूको नामावली

अध्यक्ष : तेमाल सिंह तामाङ
उपाध्यक्ष: बिजय लामा
सचीव :भोजकुमार थोकर
कोषअध्यक्ष : पल्देन लामा
सदस्यहरु।
रुपक लामा
सुशिला लामा
फुर्सङ लामा

यस्तै उक्त सभ ले लेखासमितीमा मेकमाया लामा,उर्गेन लामा,प्रस्तिका लामालाई चयन गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार