संसद विघटन सर्बोच्चको बदर पछि पूर्व मन्त्री गोकुल बास्कोटको प्रतिक्रिया यस्तो ।

राजनीति

  ग्राण्ड सम्बाददाता
 171 पटक हेरिएको

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले संसद पूनःस्थापना गर्ने अदालतको फैसलापछि के को दिपावली ? के को रुवाबासी ? बाँकी हेर्दै जाने हो भन्ने प्रतिक्रिया दिनु भएको छ ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्-राजनीतिले संसदमा असर गरेको हो,संबिधानले होईन।त्यो गोलचक्कर त उसैगरि चलिरहन्छ नि।राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ।के को दिपावली के को रुवाबासीरु बाँकी हेर्दै जाने हो।

सर्बोच्चले मंगलबार प्रधानमन्त्री केपी ओलिले गरेको संसद विघटन बदर गरिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार