सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश संगै संसद बैठक बोलाउन समेत आदेश ।

  ग्रान्ड संवाददाता
 74 पटक हेरिएको

 

 

काठमाडौं / सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनगर्ने प्रधानमन्त्रीको निर्णयलाई बदर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा , न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ , अनिलकुमार सिन्हा , सपना प्रधान मल्ल र तेजबहादुर केसीको सबैधानिक ईजलासले सर्बसम्मत रुपमा प्रतिनिधिशभा बिघटन गर्ने निर्णयलाई बदर गरेको हो ।

प्रधानमन्त्री केपि ओलीले पुष ५ गते प्रतिनिधिशभा बिघटन गरेपछि पुष ६ गते १४ बटा रिट निबेदन दायर भएको थियो । दुई महिना लामो बहस पछि मंगलबार साँझ सर्बोच्चले यस्तो निर्णय सुनाएको हो ।

प्रधानमन्त्री केपी ओलिले गरेको संसद विघटन सर्वोच्च अदालतले पुनर्स्थापना गर्ने गरी आदेश दिएको हो ।

आज मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन समेत आदेस दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार