भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवको प्रमुख अतिथिमा जहरीमाई तरकारी उत्पादन कृषक समुहको दोस्रो सधारण सभा सम्पन्न ।

  ग्रान्ड संवाददाता
 100 पटक हेरिएको

 

 

रौतहट / जनता समाजवादी युवा संघका रास्ट्रिय अध्यक्ष एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवको प्रमुख अतिथिमा शनिबार जहरीमाई तरकारी उत्पादन कृषक समुहको दोस्रो सधारण सभा सम्पन्न भएको छ ।

राज्य मन्त्री यादवको गृह जिल्ला रौतहटको ईशनाथ नगरपालिकाको वाड नं.२ मा जहरीमाई तरकारी उत्पादन कृषक समुहको दोस्रो सधारण सभामा यादवले सम्बोधन गर्दै मोरो गृह जिल्लामा २० औ बिगहा तरकारी खेती उत्पादन हुदै आईरहेको बताए ।राज्य मन्त्री यादवले भने गर्वको कुरा हो मेरो आफ्नै जिल्ला तरकारी खेती उत्पादन भईरहेकोले ।

मन्त्री यादवले विभिन्न तरकारी खेतीहरूको अनुगमन निरीक्षण समेत गरेका थिए ।मन्त्री यादवले जिल्लाको ईशनाथ नगरपालिका अन्तर्गत पर्ने औरैयामा रहेको जहरीमाई तरकारी उत्पादन कृषक समुहले अनुगमन गराएका हुन ।

अनुगमनको क्रममा राज्य मन्त्री यादवले भने हामी संग हुँदै गरेको मन्त्रालयको सधारण सभामा राख्छौ हामी संग जहासम्म हुनेछ वहा सम्म सहयोग गर्न तयार छौ।

जनता समाजवादी पार्टिका केन्द्रिय सदस्य समेत रहेका राज्य मन्त्री यादवले औरैयामा कृषका लागि कृषक टोली सहित हामी हरू फेरि अनुगमन निरीक्षण गर्न आउछु मन्त्री यादवले भने । जहरीमाई तरकारी उत्पादन कृषक समुह लाई धन्यवाद समेत दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार