देवराज स्याङ्तान र मदन घ्लानले छामेला कम्पनी खोल्यो यस्तो रहेको छन उनिहरुको कम्पनी

अडियो

  hem bomzan tmg
 294 पटक हेरिएको

पछिल्लो तामाङ दोहोरीमा एक लौटि राज गर्न सफल गायक हो मदन घलान,उनि अचेल संगीतिक माहोलमा एकदम ब्यस्त देखिन्छ एकपछि अर्को गर्दै तामाङ गीतहरु अहिले उहि मदन घलानको मात्र बजारमा देखिन्छ यसै क्रममा अहिले बजारमा आएको नया गीत हो छामेला कम्पनी ।

पोखरा आफ्नो कार्यक्षेत्र बनाइरहेको युवा शब्दकार देवराज स्याङ्तान,उनि पनि एकदम ब्यस्त शब्दकारको रुपमा देखिन थालेका छन,छोटो समयमा संख्यात्मक रुपमा एकपछि अर्को गीतहरूमा आफ्नो शब्दहरु कोर्ने क्रममा पछिल्लो समयमा सार्बजनिक भएको गीत छामेला कम्पनी पनि उहि देवराज स्याङतानकै हो ।
गीत यस्तो छ 👇️👇️

सानुबाबु घिसिङले संगीत गरेको यसगीत लाइ नोर्वु शेर्पाले एरेन्ज गरिएको हो भने ढिका गुरुङले मिक्सिङ गरेका छन भने डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो
संगीता थिङको प्रस्तुति रहेको गीतमा मदन घलान र लाइ स्वरमा साथ भने सुपरहिट तामाङ गीत पुर्व सिलिङसिङ गीत बाट एकदमै चर्चा कमाउन सफल गायीका बिनिता लोप्चनले दिएको छ भने, धन्यवादको पात्रमा आयास लामा बनेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार