काठमाडौं – नेपाल तामाङ घेदुङ मलेसिया बर्तमन अध्यक्ष जगत दोङ तामाङले २८५७ औं लाङ ल्हो” सोनम ल्होछारको अवसर परेर ल्होछार टीका ग्रहण गरेको छ।
तामाङ समुदायको संस्कृतिक पर्व सोनाम ल्होछार नयाँ ल्हो फेर्ने अवसरमा नयाँ ल्हो को स्वागत गर्दै कुनैपनी दुखित समय र समस्यहरु नाआउन भनेर अफुभन्दा ठुलोबाडाले टीका लगाएर मोलम अर्शिबाद दिने गर्दाछन। सेतो टीका ग्रहण गरि शान्तिको कामना गर्छन्