सेलो गायक मिलन दोङ “द्वारा सोनाम ल्होछार को शुभकामना संदेश ।

शुभकामना संदेश

  ग्राण्ड सम्बाददाता
 262 पटक हेरिएको

काठमाडौं – नेपाल तामाङ कलाकार संघ दक्षिण कोरिया का सचिव एवं सेलो गायक मिलन दोङ तामाङले “तामाङ समुदायको महान पर्व सोनाम २८५७ औं (लाङ ) “म्हे “ल्हो सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेको छन।

गायक मिलन दोङ
तस्बिर – गायक मिलन दोङ तामाङ !

गायक दोङ्ले तामाङ समुदायको सांस्कृतिक चाड सोनाम ल्होछार को अवसरमा स्वदेश तथा विदेशमा रहेका तमाम तामाङ, गैरतामाङ दिदी–बहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार