काख्रेको,गीतको,आइटम भिडियो तामाङ दर्शकले बहिस्कार समेत गर्न सक्ने

काठमाडौ : हालै बौद्धको एक क्याफेमा पत्रकार सम्मेलन गरि सार्बजनिक गरिएको गीत (ङाला जोवन )बोलको गीतमा समाज भन्द बाहिर रहेर छायांकन गरिएको संगीतिक माहोललाइ,तरंगीत गरिएको जानकार हरु बताउछ्न ।

सार्बजनिक स्थल देखि चिया पसलहरुमा अहिले काख्रे फिल्मको चर्चा रहेको देखिन्छ ,चर्चा यो मानेमा कि नकारात्मक चर्चा धेरै रहेको सामाजिक संजालहरु बाट प्रस्टै देखिन्छ ।

नायक ऋतू राज पाख्रीन र प्रभा घिसिङ अभिनित गीतलाइ दर्शकले आलोचना गरिएको हो ।

👉️भिडियो यस्तो छ प्रतिक्रिया जनाउनु होला👇️

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार